Harsamaya
संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु
संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु मधेस केन्द्रित ७ दलको मोर्चाले काठमाण्डौं, भैरहवा, नेपालगन्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण अभियान गर्न लागेको छ । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्यबारे प्रस्ट पार्ने बस्नेतले बताए ।
कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र
कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र वि.सं. २०७०  मा  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सालमा स्थापना भएको क्याम्पसले १२ वर्षमा क्युएए प्रमाणपत्र प्राप्त  गरेको हो । 
सुख्खा ग्रस्त मधेशमा बर्षाः कुन ठाउँमा कतिवर्षा भयो ?
सुख्खा ग्रस्त मधेशमा बर्षाः कुन ठाउँमा कतिवर्षा भयो ? महाशाखाका अनुसार, आज राति देशभर साधरणतया बदली रहने छ भने  मधेश सहित कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भूभागका धेरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
दुई वटा संसदीय समितको बैठक बस्दै,यस्तो छन् कार्यसूची
दुई वटा संसदीय समितको बैठक बस्दै,यस्तो छन् कार्यसूची मिहीन सुकुम्बासी, भूमिहीन दलितसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण तथा हालसम्म वितरण गरिएका जग्गाको तथ्याङ्क र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल गरिने छ ।
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई शपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति भएपछि उनी राजीनामा दिन तयार भएको हुन् ।लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ हुनेछन् ।
आज तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली
आज तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली उनले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्ष र राष्ट्रिय हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री ओली अगस्ट ८ मा नेपाल फर्किने तालिका रहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव, कोशी, गण्डकी  र लुम्बिनी प्रदेशेमा भारी वर्षाको
देशभर मनसुनी वायुको प्रभाव, कोशी, गण्डकी र लुम्बिनी प्रदेशेमा भारी वर्षाको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशे लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । 
आइतबार  विदेशी मुद्राको भाउ कति पुग्यो ?
आइतबार विदेशी मुद्राको भाउ कति पुग्यो ? युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ २८  पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल सन्तानले प्रसन्नता दिलाउनेछन् । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ।
सहिदहरुको नाम संकलन गर्न प्रथम राष्ट्रपति यादवको अनुरोध 
सहिदहरुको नाम संकलन गर्न प्रथम राष्ट्रपति यादवको अनुरोध  उनले भने, ‘हामी पार्टीमा हुँदाखेरी जिल्ला जिल्लाका सहिद, कर्मठ व्यक्तिहरुका बारेमा ध्यान दिनुस् । देशका विभिन्न जिल्लाहरुमा राणाकाल देखी गणतन्त्रकालसम्म आइपुग्दा जतिले पसिना लगाएका छन् त्यसमा महत्वपूर्ण व्यक्तिहरुलाई संकलन गर्नुस् ।’ 
अनसनरत भट्टराई र सरकारबीच छलफल: अनसन स्थगित हुनसक्ने 
अनसनरत भट्टराई र सरकारबीच छलफल: अनसन स्थगित हुनसक्ने  शनिबार बिहान वनमन्त्री ऐन बहादुर शाहीको पहलमा वार्ता र छलफल प्रक्रिया अघि बढाइएपनि अनसन तोडाउने सरकारको प्रयास असफल भइरहेको छ ।
Weather Update