Harsamaya
आज बागमती प्रदेशसभा बैठक बस्दै
आज बागमती प्रदेशसभा बैठक बस्दै यही असार १ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका थिए । सो बजेटमाथि असार २० गतेदेखि प्रदेशसभा बैठकमा छलफल जारी...
बाढीले बगाएको जीवन : बर्ष वित्यो रोशी–कोलाँती क्षेत्र अझै उजाड र खण्डहर (भिडियोसहित)
बाढीले बगाएको जीवन : बर्ष वित्यो रोशी–कोलाँती क्षेत्र अझै उजाड र खण्डहर (भिडियोसहित) वडाले विपद् व्यवस्थापनका लागि पूर्व तयारी योजना बनाएको दाबी गरेको छ । एक्स्काभेटर, जेसीबी, सेना, प्रहरी, सशस्त्र सँग समन्वय गरेर विपद्को स्थिति आएमा तत्काल परिचालन गर्न सकिने व्यवस्था गरिएको छ । ‘जनतालाई कसरी सुरक्षित राख्ने भन्नेमा हामी अहिलेबाटै लागिरहेका छौँ,’ वडा अध्यक्ष खत्री भन्छन् । 
बनेपा–नाला–भक्तपुर सडक खण्ड फेरि अवरुद्ध
बनेपा–नाला–भक्तपुर सडक खण्ड फेरि अवरुद्ध पुण्य माता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको उक्त सडक  खण्ड  आइतबार साँझदेखि नाला क्षेत्रमा परेको वर्षाको कारण पुनः अवरुद्ध भएको हो । 
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहान ८ बजे बस्ने  संसदीय सुनुवाइ समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी गत असार १६ देखि सुरु भएको बैठक आज पनि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।बैठकमा विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ ।
अब हुम्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा टाढा छैन : प्रधानमन्त्री ओली
अब हुम्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा टाढा छैन : प्रधानमन्त्री ओली हुम्ला राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको छैन हुम्ला समृद्धको बाटो समेत औपचारिक रूपमा खुलेको छ’, पुल उद्घाटनका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ’हुम्ला अब उत्तर दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर हुम्ला पश्चिम नेपालको रणनीतिक महत्त्व बोकेको जिल्लाका रूपमा समेत स्थापित भएको छ ।
देशभर मनसुनी वायूको प्रभाव,  कोशी , बागमती , गण्डकी  र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायूको प्रभाव, कोशी , बागमती , गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानगमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज प्रतिनिधिसभाको बैठक  बस्दै, राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने
आज प्रतिनिधिसभाको बैठक बस्दै, राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने यसै गरी आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् भने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको जनाएको छ ।
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ? आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।
जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने (भिडियोसहित)
जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने (भिडियोसहित) मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ६ को वडाले वडाबासीलाई जन्म, विवाह र मृत्यु दर्ता गर्दा बृक्षारोपण अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको छ ।
आलमले सफाइ पाए, बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए (भिडियोसहित)
आलमले सफाइ पाए, बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए (भिडियोसहित) गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो । रौतहटको राजपुर फरहदवामा रहेको राजा ईटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार ।
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै आज हरिशयनी एकादशी व्रत सुरु अर्थात तुलसी रोप्ने दिन ।  प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।
Weather Update