Harsamaya
धादिङको थाक्रेमा पहिरो : पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं - धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामा पहिरो गएको छ । बुधवार राति लेदोसहितको पहिरो खसेको पहिरोको अहिले कारण अहिले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । 

काठमाडौँबाट मुग्लिङ तर्फ जाँदै गरेका सवारी साधनहरू अस्तव्यस्त भएका छन् । जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update