बाढीले मुख्य सडक भत्काएपछि धादिङ पुग्न चार वैकल्पिक रुट
मंगलबार, भदौ १६, २०८३
वैकल्पिक सडकलाई तत्काल सवारी सञ्चालनयोग्य बनाउन सम्बन्धित सरकारी निकायलाई सडक स्तरोन्नति तथा आकस्मिक मर्मतको जिम्मेवारी दिइएको छ।
बागमती प्रदेश स्तरीय स्व. मनोज श्रेष्ठ स्मृति कप महिला भलिबलको उपाधि धादिङ ‘ए’ लाई
शनिबार, पुस १२, २०८२
शनिबार भएको फाइनल खेलमा धादिङ टिम ‘ए’ ले सिन्धुपाल्चोकलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। धादिङले सिन्धुपाल्चोकलाई २५–१०, २५–६ र २५–७ को सेटमा पराजित गर्यो।
धादिङको थाक्रेमा पहिरो : पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
बिहीबार, भदौ १२, २०८२
काठमाडौँबाट मुग्लिङ तर्फ जाँदै गरेका सवारी साधनहरू अस्तव्यस्त भएका छन् । जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।
तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना: एकको मृत्यु, २३ जनाको घाइते
सोमबार, माघ २८, २०८१
दुर्घटनामा परेर दोलखा भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्वती काफ्लेको मृत्यु भएको छ । उनको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेको धादिङ र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइहरेको छ ।
साताको लोकप्रिय

