Harsamaya
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं - संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update