तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
बिहीबार, साउन २२, २०८२
यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुनेछ ।
देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर, यी पाँच प्रदेशमा वर्षा
बिहीबार, साउन २२, २०८२
बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आजको राशिफल : भाग्य, व्यापार र प्रेममा सफलता
बिहीबार, साउन २२, २०८२
आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।
सप्तरी घटना अपडेटः निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन
बुधबार, साउन २१, २०८२
सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ ।
प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु
बुधबार, साउन २१, २०८२
उनका अनुसार तस्करको समूहले प्रहरी टोलीमाथि डुङ्गा मुढा लगायतले आक्रमण गरेको थियो । ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् ।नेपाल भारत सीमा क्षेत्र नजिकको गाउँमा भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।
विगतका अनुभवबाट पाठ सिकेको आधारमा आगामी बजेटमा सुधार गर्नु पर्छ : मुख्यमन्त्री कँडेल
बुधबार, साउन २१, २०८२
प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारबिचको कामको प्रभाव जनताले एउटै आँखाले हेर्ने भएकाले योजनाको छनोट, कार्यान्वयन र मूल्याङ्कनमा एकरूपता र पारदर्शिता हुनु जरुरी रहेको बताए ।
भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय : प्रधानमन्त्री
बुधबार, साउन २१, २०८२
उनले व्यापार तथा यातायात सम्पर्क विस्तार मार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक साइड इभेन्टमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताएका हुन् ।
बाढीले क्षति पुर्याएको भटौली खोलाको पुल मर्मतपछि सडक सञ्चालनमा
बुधबार, साउन २१, २०८२
खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार सो पुलबाट अब सबै खालका यातायात सञ्चालनमा आएका छन्। ‘ठुलो पानी परेमा फेरि पनि समस्या आउन सक्छ, अहिलेलाई भने यातायात सञ्चालन हुन लागेका छन्’ उनले भने ।
त्रिशूली अस्पतालले माग्यो कर्मचारी
बुधबार, साउन २१, २०८२
त्रिशूली अस्पताल (नुवाकोट)ले विभिन्न ५ पदमा करारमा कर्मचारी माग गरेको छ ।
चार वटा संसदीय समितिको बैठक बस्दै
बुधबार, साउन २१, २०८२
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुनेछ ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, साउन २१, २०८२
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
देशभर मनसुनी वायुको प्रभाव, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा
बुधबार, साउन २१, २०८२
मधेश प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षा भईरहेको छ।
बुधबार तपाईंको दिन कस्तो रहला ? हेरौँ आजको राशिफल
बुधबार, साउन २१, २०८२
पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक सङ्केतहरू प्राप्त हुनेछन् ।
साताको लोकप्रिय

