Harsamaya
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देही–३ को उपनिर्वाचनमा पार्टीको तयारी, उम्मेदवारी, विधान संशोधन प्रस्ताव आदिबारे छलफल हुने छ ।
राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्नेछन् ।
आज पशुपतिनाथमा पवित्रारोहण गरिँदै
आज पशुपतिनाथमा पवित्रारोहण गरिँदै श्रावण शुक्ल चतुर्दशीका अवसरमा आराध्य देव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रा रोहण भनिन्छ। पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रा रोहण पर्व मनाउने गरेको छ ।
‘क्लाउड ब्रस्ट’ भएर भारतको उत्तराखण्डमा भीषण पहिरो,  जाजरकोटको एउटै वडाका १३ जना बेपत्ता
‘क्लाउड ब्रस्ट’ भएर भारतको उत्तराखण्डमा भीषण पहिरो, जाजरकोटको एउटै वडाका १३ जना बेपत्ता गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का १३ जना र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकोले हराएको हुन सक्ने आशङ्का सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भएको छ।’
देशभर मनसुनको प्रभाव, यी चार प्रदेशम भारी वर्षा
देशभर मनसुनको प्रभाव, यी चार प्रदेशम भारी वर्षा लुम्बिनी प्रदेशको तराइ लगायत कोशी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कस्तो रहला तपाईँको आजको दिन ? यस्तो छ आजको राशिफल
कस्तो रहला तपाईँको आजको दिन ? यस्तो छ आजको राशिफल रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।
विक्री भएन यार्सागुम्बा, संकलक र व्यापारी मारमा (भिडियोसहित)
विक्री भएन यार्सागुम्बा, संकलक र व्यापारी मारमा (भिडियोसहित) मुगुको मुगमकामारोङ्ग गाँउपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाको कारोबारमा समस्या आएको छ । अन्तर्राष्ट्रियदेखि स्थानीय बजारमा मूल्य घटेका कारण व्यवसायीहरु मारमा परेका छन् ।
दिल्लीबाट उद्धार गरिएका ४० नेपाली महिलालाई नेपाल ल्याइयो (भिडियोसहित)
दिल्लीबाट उद्धार गरिएका ४० नेपाली महिलालाई नेपाल ल्याइयो (भिडियोसहित) गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको दिल्लीबाट उद्धार गरिएको र विभिन्न प्रक्रियाहरु पूरा गरी सुनौली नाका हुँदै नेपाल ल्याइएको किन इन्डियाका संस्थापक नविन जोशीले जानकारी दिए । 
आर्थिक सुशासन कायम गर्न मन्त्री दाहालको निर्देशन
आर्थिक सुशासन कायम गर्न मन्त्री दाहालको निर्देशन दुई दिन सञ्चालन भएको कार्यक्रममा सडक विभाग अन्तर्गतका देशभरिका कार्यालय प्रमुख, दातृनिकायका प्रतिनिधी तथा सरोकार राख्ने अन्य कार्यालयका प्रतिनिधीहरुको पनि सहभागिता रहेको सडक विभागका महानिर्देशक डा.बिजय जैसीले जानकारी दिए । 
बागमती प्रदेशमा साउन २५ गते सार्वजनिक बिदा
बागमती प्रदेशमा साउन २५ गते सार्वजनिक बिदा बागमती प्रदेश राजपत्रको खण्ड ८ ) संख्या ३२ प्रदेश राजपत्र २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ । 
पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना पाउनेछन् : गृहमन्त्री 
पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना पाउनेछन् : गृहमन्त्री    उनले भने,‘नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको  पूर्व सूचना बाहिर छ । २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।’
यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य ब्रोकाउली प्रतिकिलो २१० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २६० रुपैयाँ, जिरीको साग प्रतिकिलो ९० रुपैयाँ, पुदीना २५० रुपैयाँ, तामा १२० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
Weather Update