Harsamaya
आज श्रावण शुक्ल पूर्णिमाः रक्षाबन्धन धारण गरेर मनाइँदै 
आज श्रावण शुक्ल पूर्णिमाः रक्षाबन्धन धारण गरेर मनाइँदै  मन्त्र गरिएको धागोको एउटा पवित्र अंशलाई शरीरमा लगाउनुलाई जनै लगाउनु भनिन्छ । जनैका विभिन्न नाम छन्, उपवीत, यज्ञ सूत्र, ब्रह्म सूत्र आदि नामले पनि जनैलाई नै जनाउँछ ।
यी चार प्रदेशमा भारी वर्षा हुने 
यी चार प्रदेशमा भारी वर्षा हुने  आज राती देशभर साधारणतया बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले छ। 
सिंहको दिन स्मरणीय हुने, वृषले भाग्यशाली महसुस गर्ने
सिंहको दिन स्मरणीय हुने, वृषले भाग्यशाली महसुस गर्ने रमाइलो साँझका लागि मित्रहरूले तपाईंलाई आफ्नो ठाउँमा निमन्त्रण गर्नेछन्। तपाईं प्रेममा बिस्तारै तर निरंतर जल्नु हुनेछ। नियमित रूपमा आफ्नो जीवनसाथीलाई चकित गराउनुहोस्; अन्यथा उसले महत्वहीन महसुस गर्न सुरु गर्न सक्छ।
गोहीको आक्रमणबाट बेपत्ता युवा अझै फेला परेनन् 
गोहीको आक्रमणबाट बेपत्ता युवा अझै फेला परेनन्  खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा गत मंगलबार मधुवन नगरपालिका वडा नं १ कैलासीका १९ वर्षीय रुपमिलन थारू बेपत्ता भएका थिए । 
जुम्लाबाट सुर्खेत हिँडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते
जुम्लाबाट सुर्खेत हिँडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका हुन् ।
भारतीय मन्त्री सोनोवाल काठमाडौंमा
भारतीय मन्त्री सोनोवाल काठमाडौंमा श्री १००८ स्वामी महामण्डलेश्वर कालीदास बाबाको संकल्पमा सञ्चालन भइरहेको ‘दशमहाविद्या रुद्रहवन महायज्ञ’ अहिले निकै चर्चामा रहेको छ ।
बडीमालिका दर्शन गर्न गएका पूर्वमन्त्रीका छोराको लडेर मृत्यु
बडीमालिका दर्शन गर्न गएका पूर्वमन्त्रीका छोराको लडेर मृत्यु विस्नेपानी नजिकै लडेर करिब सात सय मिटर तल खोल्सामा मृत अवस्थामा उनको शव भेटिएको प्रहरीले बताएको छ । राति अबेर घटना भएकाले खोज तलास गर्दा विस्ने खोलाको खोल्सामा शव अड्किएकाले उद्धार गर्न समस्या भएको प्रहरी नायव उपरिक्षक हवारीले बताए ।
तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किर्दै  प्रधानमन्त्री ओली
तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किर्दै  प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका प्रधानमन्त्री ओली आज राति काठमाडौं आइपुग्ने छन् ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त
नेकपा एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त उक्त नियुक्ति एमाले संसदीय दलको विधान, २०७७ को दफा १३ बमोजिम गरिएको हो। बिहीबार हेटौँडामा रहेको संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा नेता थपलियाले श्रेष्ठलाई औपचारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरेका थिए।
राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ हुँदै
राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ हुँदै सबै विद्यालयलाई खुला गरिएको प्रतियोगिताको ग्रान्ड फिनालेअघि ७७ जिल्ला र ७ प्रदेशमा छनोट प्रतियोगिता हुने महासंघका महासचिव राजकुमार कार्कीले जानकारी दिए । जिल्ला छनोट भदौ २० गते तथा प्रदेश छनोट कात्तिक १६ देखि २३ गतेसम्म हुनेछ । प्रतियोगिता सञ्चालन विधि, नियम, प्रश्न, प्राविधिकलगायतका कार्य आईएसएफ एकेडेमी, नेपालले गर्ने छ ।
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरू र विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
भारतको उत्तराखण्डको बाढीमा परेका नेपालीको उद्धारका लागि कुटनीतिक छलफल भएको छ : प्रधानमन्त्री ओली
भारतको उत्तराखण्डको बाढीमा परेका नेपालीको उद्धारका लागि कुटनीतिक छलफल भएको छ : प्रधानमन्त्री ओली सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको खबर आफूलाई दुखी तुल्याएको बताउँदै उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको बताएका हुन् ।
Weather Update