आजको राशिफल: वृषलाई नयाँ अवसर, कर्कटलाई रमाइलो यात्राको अवसर
आइतबार, साउन २५, २०८२
श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसी रहनेछ ।
कैलाली कारागार घटना : गम्भीर घाइतेलाई काठमाडौं ल्याउने तयारी, कारागारको सुरक्षा व्यवस्था कडा पारिने
शनिबार, साउन २४, २०८२
त्यसका लागि गृह मन्त्रालयले सुर्खेतमा रहेको नेपाली सेनाको स्काइ ट्रक धनगढी पढाइसकेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
इन्द्रावती–८ मा गोले बोम्बोको पूर्णकदको शालिक अनावरण
शनिबार, साउन २४, २०८२
गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले पहिचान झल्काउने यस्ता संरचनाले लक्षित समुदाय मात्र नभई गाउँपालिकाको पहिचान बढाउने बताउँदै अन्य वडामा पनि निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन्।
कैलाली कारागार घटना : गृहमन्त्री लेखकले छलफलका लागि बोलाए सुरक्षा निकायका प्रमुख
शनिबार, साउन २४, २०८२
छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन् ।
झडपपछि कैलाली कारागारमा सिडियो र एसपीलाई प्रवेशमा रोक, घाइतेका आफन्तलाई भेट गर्नै दिइएन (भिडियोसहित)
शनिबार, साउन २४, २०८२
यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले झडप भएपछि अवस्था अलिकति असामान्य भएको तर त्यस्तो नियन्त्रणमा लिएको भन्ने समाचार गलत भएको बताए ।
विराट ज्ञान महायज्ञमा देवी प्रतिभा र रवि ओडले दिए प्रस्तुति
शनिबार, साउन २४, २०८२
श्रावण महिनाभरि चल्ने यो विराट ज्ञान महायज्ञले धार्मिक चेतना जागृत गर्नुका साथै सांगीतिक कार्यक्रममार्फत भक्तजनलाई आकर्षित गर्दै आएको छ । महायज्ञ श्रावण महिनाको अन्त्यसम्म निरन्तर सञ्चालन हुनेछ ।
पशुपति वेद वृद्धाश्रमका बटुकहरूको श्रावण स्नान गरी व्रत सुरु (भिडियोसहित)
शनिबार, साउन २४, २०८२
त्यस्तै उनले आज श्रावण स्नानहरु पूरा गरेको बताउँदै अब गायत्री जपको लागि अगाडि बढ्ने जानकारी दिए ।
नौकुण्ड गाउँपालिकाद्वारा काठमाडौंमा तीन दिने घुम्ती शिविर: स्थानीयलाई सहज सेवा उपलब्ध गराउने प्रयास
शनिबार, साउन २४, २०८२
तीन दिनसम्म सञ्चालन भएको शिविरमा झन्डै ८ सय जना लाभग्राहीहरूले सेवा लिएका छन्। गाउँपालिकाका ६ वटै वडाका अध्यक्ष तथा वडा सचिवहरूले सेवा प्रदान गरेका थिए।
राष्ट्रपति पौडेलले गरे जनै तथा रक्षाबन्धन ग्रहण
शनिबार, साउन २४, २०८२
राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइतअनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
कैलाली कारागारमा झडप हुँदा एकको मृत्यु ४७ जना घाइते
शनिबार, साउन २४, २०८२
कैदीबन्दीहरु बिच के विषयमा झडप भएको थियो भन्ने कुरा अझै नखुलेको बताउँदै उनले अनुसन्धान जारी रहेको जानकारी दिए ।
विश्व आदिवासी दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना, आदिवासी ज्ञान संरक्षणमा एआई प्रयोगको प्रतिबद्धता
शनिबार, साउन २४, २०८२
साथै, आदिवासी जनजातिहरूको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार निरन्तर अग्रसर रहने उनले स्पष्ट पारेका छन्।
रक्षा बन्धन आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्व हो : प्रधानमन्त्री ओली
शनिबार, साउन २४, २०८२
शनिबार सामाजिक सञ्जालमार्फत जनै पूर्णिमाको अवसरमा शुभकामना दिँदै उनले प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरुप ऋषि तर्पणी मनाइने पनि बताए ।
चार वर्णको कर्म फरक छ, त्यसैले सबैले जनै लगाउनु पर्दैन (भिडियोसहित)
शनिबार, साउन २४, २०८२
जनै लगाउने, डोरो बाँध्ने र उसै दिन स्वास्थ्यलाई रक्षा गर्ने हिसाबले बुढापाकाहरुले क्वाँटी सेवन गर्ने चलन ल्याएका हुन् ।
साताको लोकप्रिय

