Harsamaya
मुस्ताङको प्राकृतिक बास्थानमा भेटियो बैंस हिउँ चितुवा
मुस्ताङको प्राकृतिक बास्थानमा भेटियो बैंस हिउँ चितुवा जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पुर्याएको र यसको प्रभावले हिउँ चितुवाको बासस्थानमा ह्रास आएकाले लोप हुने चिन्ता बढेको छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्ने गरेको छ ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उक्त भेटवार्ता भएको हो ।
गाईजात्राले भेदभावलाई ओझेलमा पार्दै एउटै उत्सवको घेरामा ल्याउँछ : सभामुख घिमिरे
गाईजात्राले भेदभावलाई ओझेलमा पार्दै एउटै उत्सवको घेरामा ल्याउँछ : सभामुख घिमिरे उनले भने,‘सामाजिक सद्भाव यसको अर्को महत्त्वपूर्ण पक्ष हो, गाईजात्राले जात, धर्म, वर्ग र पृष्ठभूमिको भेदभावलाई ओझेलमा पार्दै सबैलाई एउटै उत्सवको घेरामा ल्याउँछ । हाँसो र व्यङ्ग्यको प्रयोग केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका विकृति र विसङ्गतिहरूलाई सौम्य रूपमा औँल्याउने माध्यम पनि हो ।’
घर दरबारको अफरः एक सय रुपैयाँमा घरको इस्टिमेसन
घर दरबारको अफरः एक सय रुपैयाँमा घरको इस्टिमेसन कम्पनीका अनुसार पहिलो चरणमा एक सय वटा घरको लागत अनुमान विवरण प्रदान गरिनेछ । वार्षिक ५० वटाभन्दा बढी घर निर्माण गर्दै आएको ‘घरदबार’ले  निर्माण क्षेत्रमा रहेको अनियमितता हटाउन तथा घरधनीलाई निर्माणसम्बन्धी सबै जानकारी दिनका लागि सो अफर ल्याइएको जनाएको हो ।
बलरा नगरपालिकामा आज शोक बिदा
बलरा नगरपालिकामा आज शोक बिदा नगर प्रमुख  कुशावाहाले वडा सदस्य बैठाको निधन प्रति  दुःख व्यक्त गर्दै नगरपालिकाभित्र बिदा दिइएको हो । ५५ वर्षीया चन्दा देवीको  गाउँमै मोटरसाइकलको ठक्करबाट निधन भएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
गाईजात्रा हास्यव्यङ्ग्यमार्फत समाजका विकृति,विसङ्गतिमाथि प्रहार गर्ने ऐतिहासिक पर्व :  दाहाल
गाईजात्रा हास्यव्यङ्ग्यमार्फत समाजका विकृति,विसङ्गतिमाथि प्रहार गर्ने ऐतिहासिक पर्व : दाहाल उनले लेखेका छन्,‘गाईजात्रा पर्वका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना! जीवन–मृत्युको सत्यलाई स्विकार्दै, हास्यव्यङ्ग्यमार्फत समाजका विकृति–विसङ्गतिमाथि प्रहार गर्ने ऐतिहासिक यो पर्वले सबैका बिचमा भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना बढाओस्। 
पोखरा र गौतम बुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाई भाडा छुट गर्ने सरकारको निर्णय
पोखरा र गौतम बुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाई भाडा छुट गर्ने सरकारको निर्णय अन्तर्राष्ट्रिय उडानका हवाई टिकटमा लाग्ने प्रति यात्रु ३,००० रुपैयाँको यात्रु सेवा शुल्क पूर्ण छुट हुने भएको छ । हवाई टिकटमा लाग्ने प्रति यात्रु १,००० रुपैयाँ बराबरको पर्यटन शुल्क पनि पूर्ण रूपमा छुट हुने भएको छ ।
कृषि समितिको बैठक बस्दै, भूमि सम्बन्धी विधेयकमाथि छलफल हुने
कृषि समितिको बैठक बस्दै, भूमि सम्बन्धी विधेयकमाथि छलफल हुने बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुनेछ।
पर्वहरूको मौलिकता जोगाउनु सामूहिक दायित्व र जिम्मेवारी हो : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु सामूहिक दायित्व र जिम्मेवारी हो : सभापति देउवा उनले लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषा भाषी, धर्म–संस्कृति र परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुने बताउँदै यसले सबै संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।
रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० बर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए। 
गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली
गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको पर्व समय क्रममा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको पाइन्छ। गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारण होस् ।
आज कोशी  र गण्डकी प्रदेशमा भारी वर्षा
आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
Weather Update