Harsamaya
हेटौँडाको गाई जात्रामा भारतीयहरूको हस्तक्षेप, नेवाः गुठीलाई सतर्क रहन आग्रह
हेटौँडाको गाई जात्रामा भारतीयहरूको हस्तक्षेप, नेवाः गुठीलाई सतर्क रहन आग्रह प्रत्यक्षदर्शीहरूका अनुसार केही भारतीय सहभागीहरू भीडको बिचमा प्रवेश गरी अनुचित व्यवहार देखाएको पाइयो। यस घटनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयहरूले आगामी वर्षहरूमा यस्ता दृश्यहरू दोहोरिन नदिन हेटौँडाका नेवाः गुठी समुदायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा नियुक्त
कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा नियुक्त ‘कालिका साधना आश्रम विशुद्ध धार्मिक र सामाजिक संस्था हो, यस संस्थालाई समाजसँग जोडेर प्राचीन विज्ञानमा आधारित ज्ञान र शिक्षालाई अघि बढाउने र नेपालको समृद्धिका लागि देशमा प्रमुख धार्मिक स्थलको प्रचारप्रसार गर्ने कार्यमा अघि बढाइने छ,’ डा. थापाले भने ।
आज चार वटा समितिको बैठक बस्दै
आज चार वटा समितिको बैठक बस्दै आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
आज बागमती सहित पाँच प्रदेशमा वर्षा
आज बागमती सहित पाँच प्रदेशमा वर्षा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कस्तो रहला तपाईँको आजको दिन ? यस्तो छ आजको राशिफल
कस्तो रहला तपाईँको आजको दिन ? यस्तो छ आजको राशिफल विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ ।
चौतारामा मनाइयो गाईजात्रा 
चौतारामा मनाइयो गाईजात्रा  युवाहरुको नेतृत्वमा आयोजित यस कार्यले पुरानो बजार क्षेत्रको सांस्कृतिक महत्वबारे स्थानीयवासीलाई सचेत गराएको आयोजकहरूले बताएका छन्।
क्रिकेटर ललित राजवंशीलाई मातृशोक
क्रिकेटर ललित राजवंशीलाई मातृशोक ललितकी आमा ६३ वर्षीया शुभो राजवंशीको आइतबार निधन भएको हो
सामाजिक सुरक्षा भत्ता नपाएपछि गुजरा नगरपालिकामा तालाबन्दी 
सामाजिक सुरक्षा भत्ता नपाएपछि गुजरा नगरपालिकामा तालाबन्दी  एक वर्षदेखिको बालपोषण भताको रकम बैंकले वितरण नगरेको स्थानीयले बताएका छन । सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकले कर्मचारीको अभाव देखाउने गरेको उनीहरुको गुनासो छ । 
गाईजात्रा उत्सवमा ‘प्राइड परेड’:उठ्यो पहिचान र अधिकारको आवाज
गाईजात्रा उत्सवमा ‘प्राइड परेड’:उठ्यो पहिचान र अधिकारको आवाज कार्यक्रममा  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले समूदायका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
जलवायुको असर तराई–मधेसको खानेपानीमा देखियो : मन्त्री यादव  
जलवायुको असर तराई–मधेसको खानेपानीमा देखियो : मन्त्री यादव   उनले मधेसका जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालय मातहतका निकायले डिप बोरिङको कार्य सुरु गरेको बताएका हुन् ।
ठोरीमा मृत भेटिएको दुर्लभ पाटे बाघ आपसी लडाइँमा मरेको हुनसक्ने
ठोरीमा मृत भेटिएको दुर्लभ पाटे बाघ आपसी लडाइँमा मरेको हुनसक्ने उक्त स्थान पर्सा राष्ट्रिय निकुञ्जभन्दा भारतको वाल्मीकि टाइगर रिजर्भ नजिकै पर्ने भएकाले मृत बाघ सोही जङ्गल क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरिएको छ ।
मुस्ताङको प्राकृतिक बास्थानमा भेटियो बैंस हिउँ चितुवा
मुस्ताङको प्राकृतिक बास्थानमा भेटियो बैंस हिउँ चितुवा जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पुर्याएको र यसको प्रभावले हिउँ चितुवाको बासस्थानमा ह्रास आएकाले लोप हुने चिन्ता बढेको छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्ने गरेको छ ।
Weather Update