Harsamaya
विश्वासको मत लिँदै मुख्यमन्त्री बानियाँ , १४ सांसद अझै असन्तुष्ट, जोगिएला त सरकार ?
विश्वासको मत लिँदै मुख्यमन्त्री बानियाँ , १४ सांसद अझै असन्तुष्ट, जोगिएला त सरकार ? साउन २० गते  कांग्रेस–एमालेको समर्थनमा ६४ मतसहित मुख्यमन्त्री बनेका बानियाँलाई समर्थन सुनिश्चित गर्न कांग्रेस र एमाले दुवैले  साउन २४ मा आफ्ना सांसदलाई बानियाँको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्। प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का २१, राप्रपाका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली...
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।
मनसुनी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा भारी वर्षा
मनसुनी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा भारी वर्षा मधेश प्रदेश लगायत कोसी प्रदेश र बागमती प्रदेशको पहाडी र तराई भू-भागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा गण्डकी प्रदेशको पहाडी र तराई साथै लुम्बिनी प्रदेशको तराईको भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आजको राशिफल : प्रेम, कर्म र यात्राको संगम
आजको राशिफल : प्रेम, कर्म र यात्राको संगम काममा राम्रै फाइदाको योग रहेको छ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन् । पढाई लेखाइमा प्रगति हुनेछ । 
फोनिजले गर्दैछ १२ पत्रकारलाई सम्मान 
फोनिजले गर्दैछ १२ पत्रकारलाई सम्मान  त्यस्तै, फोनिज पुरस्कार २०८२ बाट पत्रकार सविन प्रियसन (दाङ), मुनेस लायो मगर (पर्सा) र वन्दना दनुवार (उदयपुर) पुरस्कृत हुनेछन्।
‘राज्यले सञ्‍चारमाध्यम नचलाए पनि समाचार समिति चलाउनुपर्छ’
‘राज्यले सञ्‍चारमाध्यम नचलाए पनि समाचार समिति चलाउनुपर्छ’ साथै, त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा कुन्दन अर्यालले पहिलेका पत्रकार सरकारी सञ्चारमाध्यम छाडेर नीजिमा जाने गरेकामा अहिले नीजि सञ्चारमाध्यम छाडेर सरकारीमा जाने क्रम बढेको बताए । 
सुनसरीमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु, २३ यात्रु घाइते [नामसहित]
सुनसरीमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु, २३ यात्रु घाइते [नामसहित] दुर्घटनामा सप्तरीका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीका अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिलाको ज्यान गएको हो । 
चीनमा एक सय बढी नेपाली अलपत्र, स्वदेश फर्काइदिन माग
चीनमा एक सय बढी नेपाली अलपत्र, स्वदेश फर्काइदिन माग यसै महिना चीनमा अलपत्र परेका २०५ जना नेपालीहरूको उद्धार गरिएको थियो । उनीहरू तातोपानी नाका हुँदै नेपाल पर्किएका थिए । 
आज साउनको अन्तिम सोमबार
आज साउनको अन्तिम सोमबार साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरूले आज गोदान, पूर्ण पात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्दछन् । साउनको अन्तिम सोमबार आज बिहानैदेखि सुन्दरी जलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भिड छ । 
विपिन जोशीको रिहाइका लागि पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
विपिन जोशीको रिहाइका लागि पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो ।
सफल किसानका कथा ओझेलमा पार्न नदिनुहोस् : प्रधानमन्त्री ओली
सफल किसानका कथा ओझेलमा पार्न नदिनुहोस् : प्रधानमन्त्री ओली प्रधानमन्त्रीले हाल सामाजिक सञ्जालमा नकारात्मकता फैलाउने भिडियो, मीम र पोस्टरहरूप्रति चिन्ता व्यक्त गर्दै यस्ता सामग्रीहरूले प्रेरणादायी कथाहरूलाई ओझेलमा पार्ने खतरा रहेको बताएका छन् । ‘हामी जे सुन्छौँ, हेर्छौँ र गर्छौँ – आफू पनि त्यस्तै हुँदै जान्छौँ ।’ ओलीले सकारात्मक सन्देश फैलाउन आग्रह गरेका छन् ।
हेटौँडाको गाई जात्रामा भारतीयहरूको हस्तक्षेप, नेवाः गुठीलाई सतर्क रहन आग्रह
हेटौँडाको गाई जात्रामा भारतीयहरूको हस्तक्षेप, नेवाः गुठीलाई सतर्क रहन आग्रह प्रत्यक्षदर्शीहरूका अनुसार केही भारतीय सहभागीहरू भीडको बिचमा प्रवेश गरी अनुचित व्यवहार देखाएको पाइयो। यस घटनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयहरूले आगामी वर्षहरूमा यस्ता दृश्यहरू दोहोरिन नदिन हेटौँडाका नेवाः गुठी समुदायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
Weather Update