Harsamaya
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। केही मानिसहरूलाई तपाईँलाई बूढो भयो नयाँ कुरा सिक्दैन भन्ने लाग्न सक्छ - तर यो साँचो होइन - किनभने तपाईँले सजिलै आफ्नो तेज र सक्रिय मनले नयाँ कुरा सिक्नु हुनेछ। तपाईँको...
हाम्रा भाषा, संस्कृति र सभ्यताहरू हराउँदै गइरहेका छन् : मन्त्री अधिकारी [भिडियो]
हाम्रा भाषा, संस्कृति र सभ्यताहरू हराउँदै गइरहेका छन् : मन्त्री अधिकारी [भिडियो] साथै उनले अहिलेको आवश्यकता र  मागलाई बुझ्दै सुधार गर्दै जानुपर्ने अवस्था रहेको समेत बताए । उनले अहिले सरकारले संविधानमा देखिएका कमीकमजोरीहरूलाई संशोधन गर्ने कुरा उठाएको र त्यसलाई संशोधन गर्दा आवश्यक कुराहरू के छन् त्यतातिर सरकारको ध्यान जानुपर्ने बताए ।
बाजुराको बाम्का बजारमा आगलागी हुँदा आठ करोड ७७ लाख बढीको क्षति
बाजुराको बाम्का बजारमा आगलागी हुँदा आठ करोड ७७ लाख बढीको क्षति जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन अनुसार करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्घटनामा परी सोही वडाकी फूलमाया शेर्पाको घटनास्थलमा नै ज्यान गएका थियो । अर्की गम्भीर घाइते ३२ वर्षीय डोल्मा शेर्पालाई उपचारको लागि जिल्ला सदरमुकाम चरीकोट ल्याइएको थियो । उनलाई पनि उपचारको लागि ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । 
उत्पीडनविरुद्ध राष्ट्रिय दलित गोलमेच सम्मेलन हुदैँ
उत्पीडनविरुद्ध राष्ट्रिय दलित गोलमेच सम्मेलन हुदैँ सदियौँ देखिको दलित समुदायमाथिको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास वा सङ्घर्ष अभियानको समीक्षा गर्दै संयोजक विश्वकर्माले राज्यसत्तामा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरूमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य तीन वटा एजेण्डमा बहस हुने जानकारी दिए ।
हिमानी र हृदयन्द्रलाई लिएर सांसद ज्ञानेन्द्र हुम्लामा
हिमानी र हृदयन्द्रलाई लिएर सांसद ज्ञानेन्द्र हुम्लामा हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थिङ सेन्टर शिलान्यास गर्न सांसद ज्ञानेन्द्र शाहीको साथमा जुम्ला पुगेका हुन् । जुम्लाका दुई स्थानमा बर्थिङ सेन्टर बनाइने सांसद शाहीले बताएका छन् ।
मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाम्का बजार क्षेत्रको निरीक्षण
मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाम्का बजार क्षेत्रको निरीक्षण आगलागीको जानकारी लगत्तै  काठमाडौँबाट बाजुरा पुगेका मन्त्री पाण्डेले आगलागीबाट क्षति पुगेको बाम्का बजार क्षेत्र स्थलगत अवलोकन गरेका हुन् । निरीक्षणका क्रममा उनले जलेर ध्वस्त भएका घर, पसललगायत संरचनाको अवस्थाबारे जानकारी लिए ।
साइकल यात्राले स्वास्थ्य र सफाइको सन्देश दिन्छ : मन्त्री यादव
साइकल यात्राले स्वास्थ्य र सफाइको सन्देश दिन्छ : मन्त्री यादव मन्त्री यादवले सरकारले वातावरणमैत्री यातायातको प्रवर्द्धन गर्न आवश्यक नीति तथा पूर्वाधारमा लगानी गर्ने बताउनु हुँदै विद्यालय, कार्यालय, तथा स्थानीय तहहरूमा समेत साइकल प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समेत आग्रह गरे । उनले भने, ‘स्वस्थ जीवन, हरित वातावरण र साकार सकारात्मक सोच प्रवर्द्धन गर्ने यस्तो प्रेरणादायी कार्यक्रम सबै ठाउँमा गर्न आवश्यक छ ।...
अमेरिकामा चार जना नेपाली मृत अवस्थामा भेटिए
अमेरिकामा चार जना नेपाली मृत अवस्थामा भेटिए अमेरिकामा चार जना नेपाली मृत फेला परेका छन् ।
यी प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित वर्षा
यी प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित वर्षा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राशिफल: प्रेम, मिलन र धन प्राप्तिको योग कस्तो छ ?
राशिफल: प्रेम, मिलन र धन प्राप्तिको योग कस्तो छ ? बृष दाजुभाइ अथवा घनिष्ठ मित्रका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । हरेक क्षेत्रबाट खुसियालीको वातावरण प्राप्त हुने सम्भावना छ ।
Weather Update