Harsamaya
आज कोशी र बागमती प्रदेशमा भारी वर्षा
आज कोशी र बागमती प्रदेशमा भारी वर्षा कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कस्तो रहला तपाईँको आजको दिन ? यस्तो छ आजको राशिफल
कस्तो रहला तपाईँको आजको दिन ? यस्तो छ आजको राशिफल साथीभाइसँगको रमाइलो यात्रा हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ। तपाईँको लगनशीलताले महत्त्वपूर्ण कामहरूमा सफलता मिल्नेछ ।
‘आइतबारको सूर्यग्रहण बार्नु नपर्ने’
‘आइतबारको सूर्यग्रहण बार्नु नपर्ने’ नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनले बताए । 
सबै बन्धकलाई ‘बेपत्ता इजरायली विमान चालक’ को नियति बनाउने हमासको चेतावनी, नेपालका विपिन जोशीको पनि तस्वीर
सबै बन्धकलाई ‘बेपत्ता इजरायली विमान चालक’ को नियति बनाउने हमासको चेतावनी, नेपालका विपिन जोशीको पनि तस्वीर हमासले गाजा शहरमा जारी पछिल्लो इजरायलको आक्रमणले उनीहरूलाई खतरामा पार्न सक्ने बताएको छ । सो तस्वीरमा नेपालका विपिन जोशीको पनि तस्वीर छ ।
नारायणगढ-मुग्लिन सडक अझै खुलेन, पहिरोमाथि पहिरो खसेपछि सकस 
नारायणगढ-मुग्लिन सडक अझै खुलेन, पहिरोमाथि पहिरो खसेपछि सकस  आज साँझसम्म पहिरो पन्छाउँदा पहिरो खस्ने क्रम जारी रहेको जनाउँदै कार्यालयका प्रमुख नारायण लामिछानेले ठूलो पहिरो भएकाले रातको समयमा काम गर्न कठिन हुने बताए । 
हेटौंडामा जेनजी आन्दोलनका मृतकहरूको सम्झनामा दिप प्रज्वलन
हेटौंडामा जेनजी आन्दोलनका मृतकहरूको सम्झनामा दिप प्रज्वलन कार्यक्रममा बोल्ने वक्ताहरूले जनताका मागलाई सुन्ने, युवाहरूको आवाजलाई सम्मान गर्ने र दमन होइन समाधानको बाटो रोज्न सरकारलाई आग्रह गरे।
सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु
सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ ।
दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?
दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ? शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ ।
बाजुराका स्थानीय तहमा खटाईएका प्रशासकीय अधिकृतहरु हालसम्म आएनन्
बाजुराका स्थानीय तहमा खटाईएका प्रशासकीय अधिकृतहरु हालसम्म आएनन् मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरु हाजिर नभएपछि फेरि निमित्तलाई आर्थिक तथा प्रशासनिक अधिकार दिएर कामकाज सुरु गर्न थालिएको हो  ।
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेले भने : रगतमाथि खेलबाड नहोस् [भिडियोसहित]
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेले भने : रगतमाथि खेलबाड नहोस् [भिडियोसहित] घाइते आफन्त सरस्वती रावलले घाइतेहरुले अस्पतालकै बेडमा आफ्नो रगत खेर जाने अवस्था आउछ कि भन्ने चिन्तामा रहेको बताइन् । उनले देश र जनताको लागि बगेको रगत खेर जानु नहुने बताइन् । 
नारायणगढ–मुग्लिन सडकमा पहिरो हटाउने काम सुरु, कम्तीमा ४ घण्टामा आवागमन खुल्ने अनुमान
नारायणगढ–मुग्लिन सडकमा पहिरो हटाउने काम सुरु, कम्तीमा ४ घण्टामा आवागमन खुल्ने अनुमान नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै तुइनखोला छेउमा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको सडक अहिले बिहानदेखि पन्छाउने काम सुरु भएको छ ।
आजको मौसम : कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
Weather Update