जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा व्यवस्थापनमा सकस
बुधबार, भदौ १८, २०८२
जिल्ला कारागार बाजुराको भवनको पुनः निमार्ण नहुँदा जीर्ण बनेको छ । कारागारको भवन पुरानो र अर्को कुनै नँया भवनको निमार्ण नहुँदा उक्त भवन जीर्ण बनेको हो।
आज कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
बुधबार, भदौ १८, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । जसले गर्दा नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ ।
आजको राशिफल : प्रेम, परिवार र व्यवसायमा नयाँ ऊर्जा, केहीलाई स्वास्थ्य र धैर्यको चुनौती
बुधबार, भदौ १८, २०८२
आज २०८२ भदौ १८ गते बुधबार।आजको दिन १२ राशिका लागि उतारचढावले भरिएको देखिन्छ। कसैलाई प्रेम र मित्रताको बन्धन बलियो हुने संकेत छ भने कसैलाई परिवारसँगै आर्थिक लाभका नयाँ अवसर खुल्नेछ।
२४ घण्टामै तीन पटक धक्का : सिन्धुपाल्चोक, गोरखा र दोलखामा भूकम्पको अनुभव
बुधबार, भदौ १८, २०८२
देशका विभिन्न स्थानमा २४ घण्टाभित्र लगातार तीन पटक भूकम्पको धक्का अनुभव गरिएको छ ।
लहानमा दुई छोरालाई विष खुवाएर आमाले आत्महत्या गरेको आशंका
मंगलबार, भदौ १७, २०८२
उनले भने, ‘शवको अवस्था हेर्दा विष सेवनपछि रञ्जिताले आत्महत्या गरेजस्तो देखिन्छ । यद्यपि, थप अनुसन्धान र परीक्षणपछि मात्रै घटनाको यथार्थ स्पष्ट हुनेछ ।’
संघ-संस्था दर्ता, नियमन तथा व्यवस्थापन विधेयकमाथि रामेछापका नागरिक संस्थाको आपत्ति (भिडियोसहित)
मंगलबार, भदौ १७, २०८२
नेपाल सरकारले तयार गरेको संघ-संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदाका विभिन्न बुँदा माथि रामेछापका नागरिक संस्थाहरूले असहमति जनाएका छन् ।
सिन्धुलीमा सवारी दुर्घटनामा परेर युवकको मृत्यु, एकको अवस्था गम्भीर
मंगलबार, भदौ १७, २०८२
मोटरसाइकलमा सवार भारतको मोतिहारीका १८ वर्षीय सागर आलमको अवस्था गम्भीर छ । निजको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रयामा लिइएको छ ।
कञ्चनपुरमा नदीमा बगेर एक जना बेपत्ता
मंगलबार, भदौ १७, २०८२
बेदकोट नगरपालिकास्थित बल्मा नदीमा बगेर एक जना बेपत्ता भएका छन् ।
सप्तकोसीमा पानीको सतह बढ्दै, सोलुमा थामे खोलाले ५ घर बगायो
मंगलबार, भदौ १७, २०८२
लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ ।
गोरखामा रात्रिबस दुर्घटना : २१ जना घाइते
मंगलबार, भदौ १७, २०८२
काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ ।
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबार, भदौ १७, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ ।
आजको राशिफल : आत्मविश्वासले बढाउनेछ सफलता, प्रेम र व्यवसायमा आउनेछन् नयाँ मोड
मंगलबार, भदौ १७, २०८२
आज २०८२ भदौ १७ गते मंगलबार।आजको दिन १२ राशिका लागि उत्साह, चुनौती र नयाँ अवसरले भरिएको देखिन्छ। ज्योतिषविद्हरूका अनुसार कोहीले नयाँ काम सुरु गर्नेछन्, कोहीले पुराना समस्याबाट मुक्ति पाउनेछन् भने कोहीले प्रेम र पारिवारिक सम्बन्धमा विशेष मोड अनुभव गर्नेछन्।
कर्णाली नदीले तटबन्ध बगाएपछि गाउँ जोखिममा
सोमबार, भदौ १६, २०८२
नदीमा बनाइएको तटबन्ध सँगै स्पर बगाएकाले कर्णालीले धार परिवर्तन गरी बनघुस्रा, बनकटटी, सनकटटी, टिकुलीगढ, लोहार लगायतका बस्तीमा बाढी पस्ने जोखिम बढेको छ ।
साताको लोकप्रिय

