Harsamaya
आजको दिनमा तपाईँको भाग्य कस्तो छ ?
आजको दिनमा तपाईँको भाग्य कस्तो छ ? आज २०८२ भदौ २० गते शुक्रबार । नयाँ अवसर, चुनौती र प्रेमसम्बन्धी अनपेक्षित मोडसँग आजको दिन १२ राशिका लागि फरक-फरक रहनसक्छ। कुनै राशिले आर्थिक लाभ र मानसम्मान प्राप्त गर्नेछन् भने कतिपयका लागि पारिवारिक सन्तुलन र स्वास्थ्यप्रति ध्यान दिनुपर्ने संकेत मिलेको छ।
चुच्चेपाटी भाटभटेनी अगाडि मोटरसाइकल दुर्घटना: महिलाको मृत्यु
चुच्चेपाटी भाटभटेनी अगाडि मोटरसाइकल दुर्घटना: महिलाको मृत्यु काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी भाटभटेनीस्थित सडकमा बा ५१ प ४९७६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको हो ।
मधेश प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
मधेश प्रदेशमा शुक्रबार सार्वजनिक बिदा मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सुचना जारी गर्दै भोली मधेश प्रदेश भरी सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् । 
इम्बोस्ड नम्बर प्लेट जडान नगरे सरकारले तत्काल जरिवाना र कारवाही नगर्ने
इम्बोस्ड नम्बर प्लेट जडान नगरे सरकारले तत्काल जरिवाना र कारवाही नगर्ने यस्तै, उनले आफूलाई अनुकुल भएको समयमा सवारी दर्ता भएको यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गरि डिजिटलाइजेशनको कार्यमा सहयोग गर्न समेत सबैलाई अनुरोध गरेका छन् । 
क्रसर व्यवसायीहरूले भने : अव्यवहारिक नीतिले उद्योग संकटमा परे
क्रसर व्यवसायीहरूले भने : अव्यवहारिक नीतिले उद्योग संकटमा परे महासंघले प्रधानमन्त्री, मुख्यसचिव, उद्योग तथा वाणिज्य मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायतका सरोकारवाला निकायसँग निरन्तर छलफल भइरहेको जनाएको छ । 
पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध
पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
आजको मौसम : यी स्थानमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा मध्यम वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।
आजको राशिफल : नयाँ अवसर, प्रेमको चमक र सफलता बोकेको दिन
आजको राशिफल : नयाँ अवसर, प्रेमको चमक र सफलता बोकेको दिन आज २०८२ भदौ १९ गते बिहीबार। आजको दिन धेरैका लागि नयाँ अवसर, पारिवारिक खुसी र आत्मविश्वास बढाउने दिनको रूपमा बित्ने देखिन्छ।
ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु
ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्षे द्वन्द्व क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिने भएको छ ।
नुवाकोटमा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते
नुवाकोटमा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते उनलाई करिब १०० मिटर तल पुर्‍याएको तादी–२ का अध्यक्ष बच्चुराम तामाङले जानकारी दिए । 
प्रधान सेनापतिद्वारा थापालाई उपरथीको दज्र्यानी चिन्ह प्रदान
प्रधान सेनापतिद्वारा थापालाई उपरथीको दज्र्यानी चिन्ह प्रदान नेपाली सेनाको उपरथी बढुवा भएका सहायक रथी भोला नाथ थापालाई प्रधान सेनापति अशोक राज सिग्देलले दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।
Weather Update