‘वर्षा र उर्वरताका देवता इन्द्रको आराधना गर्नुको रहस्य’
शनिबार, भदौ २१, २०८२
हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर यस पर्वको सुरुवात गरिन्छ ।
मकवानपुर आगलागी, करिब दुई करोडको धनमाल नष्ट
शनिबार, भदौ २१, २०८२
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार स्थानीय लिलाराम जिम्बाको दुईतले पक्की घरमा रहेको किराना पसलमा बिहान करिब ७:४५ बजे आगलागी भएको हो।
वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदै
शनिबार, भदौ २१, २०८२
उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।
कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
शनिबार, भदौ २१, २०८२
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।
आजको तपाईंको राशि कस्तो छ ?
शनिबार, भदौ २१, २०८२
तपाईंका साथी वा परिवारका सदस्यहरूसँग हुने खुशीयाली यात्राले तपाईंलाई तनाउमुक्त बनाउँछ। तपाईँको आशा अनुसार पैसाको लाभ हुनेछैन।
बेपत्ता दुई युवामध्ये हरिप्रसादको शव कालीगण्डकीमा फेला, कुमार अझै भेटिएनन्
शुक्रबार, भदौ २०, २०८२
बागलुङ प्रहरीले माग्दी जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी बेपत्ता भएका युवाका आफन्तबाट सनाखत गराइएको थियो ।
तामाङ भाषाको लिपि अुछेन(सम्बोटा) नै हो : मातृभाषा अभियन्ता प्रतीक ङेसुर
शुक्रबार, भदौ २०, २०८२
गत वर्ष भाषा आयोगले तामाङहरुको ३ वटा लिपि भएको उल्लेख गरेको छ। ङेसुरले यो भाषा आयोगको त्रुटि भएको बताए। सरलीकरणको नाममा हुबहु लिपि चलाएर तामयिग नाम राखिनु गलत भएको उनको भनाइ रह्यो।
मानव बेचविखन सम्बन्धी अपराधलाई जरैदेखि उन्मुलन गर्न आवश्यक
शुक्रबार, भदौ २०, २०८२
मन्त्री सिंहले वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण मानव बेचविखनका दलालहरुको लागि अवसर बन्न पुगेको पनि बताए ।
शान्ति समाजले भन्यो : सामाजिक संजाल बन्द गर्ने सरकारी हठ प्रत्युपादक हुनसक्छ
शुक्रबार, भदौ २०, २०८२
समाजकी अध्यक्ष रेनुका पौडेलले शुक्रबार एक विज्ञप्तिजारी गर्दै लोकतान्त्रिक पद्दतिमा निर्वाचित संसदले कानुन बनाउँदा मानव अधिकारका विश्वव्यापी मान्यता, संबिधान र स्वतन्त्रताका मूल्यहरुको सम्मानलाई केन्द्रबिन्दुमा राखेर कानून बनाउनुपर्ने औल्याएकी छिन् ।
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, भदौ २०, २०८२
बटुवालाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको ट्रक सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको छ भने घरपालुवा २० वटा पंन्छी मरेका छन् । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मधेश प्रदेशमा आज सार्वजनिक बिदा
शुक्रबार, भदौ २०, २०८२
२०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा बमोजिम शुक्रबार बिदा दिइएको सूचनामा उल्लेख रहेको छ ।
सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयविरुद्ध प्रेस सेन्टर नेपालको विरोध
शुक्रबार, भदौ २०, २०८२
सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै प्रेस सेन्टर नेपालले तीव्र आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै सेन्टरले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै
शुक्रबार, भदौ २०, २०८२
आज अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै छ।
साताको लोकप्रिय

