आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आइतबार, असार २२, २०८२
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
आत्मविश्वास र सम्बन्धको ऊर्जा, तपाईंको आजको दिन कस्तो रहला?
आइतबार, असार २२, २०८२
आज २०८२ असार २२ गते आइतबार । आजको दिन आत्मविश्वास, जिम्मेवारी, सम्बन्ध र आर्थिक उन्नतिको समिश्रण लिएर आएको छ। ग्रहहरूको चालले धेरै राशिहरूलाई नयाँ सुरुवात, सन्तुलित सोच, र आत्मसमीक्षाको अवसर दिएको देखिन्छ।
लायन्स क्लबहरूको साताव्यापी अभियान नुवाकोटमा सुरु, सरसफाइदेखि स्वास्थ्य सेवासम्म
शनिबार, असार २१, २०८२
कार्यक्रमबारे जानकारी दिँदै लायन्स क्लब अफ नुवाकोट इन्द्रायणीका अध्यक्ष संजीव थपलियाले समुदायको हितमा सेवा गर्नु क्लबहरूको मुख्य उद्देश्य भएको बताए। जोन चेयरपर्सन केशव मिश्रका अनुसार, लायन्स संस्था हरेक वर्षको जुलाई महिनालाई सेवा वर्षको सुरुवातका रूपमा मनाउँदै आइरहेको छ।
महिला समूहले दियो जलवायु अनुकलन तथा न्यूनीकरणसम्बन्धी फलफूल रोपण तालिम
शनिबार, असार २१, २०८२
कार्यक्रमको समापनमा महिला समूह अध्यक्ष फूलमाया तामाङले तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै अरूलाई पनि सिकाउने र विधि अनुसार बिरुवा रोप्ने प्रतिबद्धता जनाइन्।
आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइदैँ
शनिबार, असार २१, २०८२
आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइदैँ छ । हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवारका दिन विश्वभरि सहकारी दिवस मनाइन्छ ।
बिपी राजमार्गमा रातको समय यातायात सञ्चालनमा रोक
शनिबार, असार २१, २०८२
सिन्धुली र रामेछापको संयुक्त सुरक्षाका लागि गठित सुरक्षा समितिको सिफारिसअनुसार बिपी राजमार्गमा सिन्धुलीदेखि खुर्कोट हुँदै काठमाडौं जान-आउन प्रयोग हुने सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा थप ३० दिनका लागि रोक लगाइएको छ ।
आजको मौसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, असार २१, २०८२
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ ।
आजको दिन तपाईंका लागि कस्तो छ? जान्नुस् तपाईँको राशि अनुसारको भविष्यफल !
शनिबार, असार २१, २०८२
आज २०८२ असार २१ गते शनिबार । आजको दिन कुनैका लागि अवसर र उन्नतिको संकेत बोकिरहेको छ भने, केही राशिका लागि सजगता र संयमता आवश्यक देखिन्छ। आफ्नो क्षमता र समयको सदुपयोग गर्नेले सफलता चुम्न सक्नेछन्।
नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक छ : स्वामी विवेकानन्द (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
स्वामी विवेकानन्दले नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक रहेको बताएका छन् ।
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना, पाँच जना घाइते
शुक्रबार, असार २०, २०८२
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा इभी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
गिट्टी कुट्दै गरेकी जानुको पहिरोले लियो ज्यान
शुक्रबार, असार २०, २०८२
खत्याड गाउँपालिकाको आर्थिक र भिष्मराज कन्ट्रक्शन प्रालिले निर्माण जिम्मा पाएको १२ नम्बर ठेक्कामा पहिरोमा परी ज्यान गएकी बुढा केही दिन यताबाट नाला बनाउनका लागी चाहिने गिट्टी कुट्ने काम गर्दै आएकी थिइन ।
रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन् (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन नभएको पाइएको छ ।
पहिचान बचाउनका लागि निरन्तर संघर्ष गर्नेहरुलाई महानगरले सम्झिन्छ : डंगोल
शुक्रबार, असार २०, २०८२
काठमाडौं महानगरपालिकाले अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि परम्परागत टोल÷गुथि÷खलहरुलाई आर्थिक अनुदान सहयोग रकमको चेक हस्तान्तरण गरेको छ ।
साताको लोकप्रिय

