Harsamaya
आज देशभरको मौसम रहने
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update