Harsamaya
रेडियोलोजी तथा इमेजिङ स्वास्थ्यकर्मीले मुख्यमन्त्रीलाई बुझायो  १० बुँदे ज्ञापन पत्र
रेडियोलोजी तथा इमेजिङ स्वास्थ्यकर्मीले मुख्यमन्त्रीलाई बुझायो  १० बुँदे ज्ञापन पत्र नेपाल रेडियोलो जिकल सोसाइटी, कोशी प्रदेशको तर्फबाट गएको टोलीले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मुख्यमन्त्री हिकमत कुमार कार्कीसमक्ष ज्ञापन पत्र बुझाएको हो।
छठ पूजाका लागि जलाशय सजावट सुरु
छठ पूजाका लागि जलाशय सजावट सुरु रौतहटको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम सुरु गरिएको छ । 
नारायणहिटी अगाडि रमेश दुलालले गरे ‘काग सम्मेलन’ [भिडियोसहित]
नारायणहिटी अगाडि रमेश दुलालले गरे ‘काग सम्मेलन’ [भिडियोसहित] दुलालले भने, ‘काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो। कागलाई यमराजको दूतका रूपमा मानिन्छ। यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ।’
झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु पर्साको वीरगञ्ज महानगरपालिका – १ बजार छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको शनिबार साँझ दीपावलीको तयारीका क्रममा करेन्ट लागेर मृत्यु भएको छ।
काग तिहार: यमराजको दूतको पूजा र प्रतिक [भिडियोसहित]
काग तिहार: यमराजको दूतको पूजा र प्रतिक [भिडियोसहित] अहिले पनि काठमाडौं उपत्यकाको उत्तरतर्फ रहेको कागेश्वरी मन्दिरमा कागे अष्टमीका दिन वा भाद्रकृष्ण अष्टमीका दिनमा सुनको काग देखाएर प्रदर्शन पनि गरिन्छ ।
तिहारमा कहाँ-कहाँ वर्षा र हिमपात हुँदैछ ?
तिहारमा कहाँ-कहाँ वर्षा र हिमपात हुँदैछ ? कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आजको राशिफल - सुख, शान्ति र धन प्राप्तिको योग कस्तो छ ?
आजको राशिफल - सुख, शान्ति र धन प्राप्तिको योग कस्तो छ ? तपाईंले कसैलाई दिएको सहायताको इनाम वा स्वीकार प्राप्त हुनेछ यसैले आज तपाईं सबैको प्रसंशाको पात्र हुनुहुनेछ। आज भन्दा अघि विवाह कहिल्यै यति सुन्दर भएको थिएन।
जेनजी आन्दोलनका आपराधिक गतिविधिमा संलग्न ४ पुर्पक्षका लागि थुनामा, १२ जना हिरासतमा, ८२ जना हाजिर जमानीमा छुटे
जेनजी आन्दोलनका आपराधिक गतिविधिमा संलग्न ४ पुर्पक्षका लागि थुनामा, १२ जना हिरासतमा, ८२ जना हाजिर जमानीमा छुटे १२ जनामाथि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमै राखेर अनुसन्धान चलिरहँदा पक्राउ परेका ८२ जना हाजिर जमानीमा छुटेका छन् ।
पुष्प मेलाको चौथो दिन : ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार
पुष्प मेलाको चौथो दिन : ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार गोदावरी फूलको एक मात्र बृहत् प्रदर्शनी रहेको यस मेलमा व्यावसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु रहेको छ । विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको चार वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर...
तिहार फ्लोरा एक्स्पोमा मनीषा कोइराला, आफ्नै माटोमा हुर्किएका फूललाई माया गर्न आग्रह
तिहार फ्लोरा एक्स्पोमा मनीषा कोइराला, आफ्नै माटोमा हुर्किएका फूललाई माया गर्न आग्रह एक्स्पोमा विभिन्न प्रजातिका गमलाका फूल, फलफूल नर्सरी तथा कृषि प्रयोजनका बोटबिरुवाहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए । मेलामा ७० वटा स्टल स्थापना गरिएका थिए, जहाँ ज्योतिषीय, औषधीय, सजावटी तथा उपयोगी वनस्पतिको समुचित प्रदर्शन गरिएको थियो ।
स्थानीयको चन्दा र श्रमदानबाट प्रहरी भवन पुनः निर्माण
स्थानीयको चन्दा र श्रमदानबाट प्रहरी भवन पुनः निर्माण इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जलेको भवन  भवनको पुनः निर्माण गरी प्रहरीलाई बस्न र प्रशासनिक एवं अनुसन्धानमा सहज पुर्‍याएकोमा भवन निर्माणका अभियन्ताप्रति आभार व्यक्त गरेकी छिन ।
अन्तरिम सरकार ओलीकै सिफारिसमा गठन भएको हो : दाहाल (भिडियोसहित)
अन्तरिम सरकार ओलीकै सिफारिसमा गठन भएको हो : दाहाल (भिडियोसहित) उनले भने, ‘मैले पहिले पनि भनेको छु–यो सरकार पहिलेका प्रधानमन्त्री केपी ओली काम चलाऊ प्रधानमन्त्री भएको बेलामा ओलीकै सिफारिसमा बनेको सरकार हो हाहाहुहुमा बनेको भनेर जे भनिएको छ, त्यो झुट हो, सत्य होइन ।’
Weather Update