Harsamaya
जनसम्पर्क समितिको अधिवेशन पुस मसान्तभित्र सक्नुपर्ने, कार्य योजना तयार गरिँदै
जनसम्पर्क समितिको अधिवेशन पुस मसान्तभित्र सक्नुपर्ने, कार्य योजना तयार गरिँदै काँग्रेसले प्रवासमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्न र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा जनसम्पर्क समितिहरू गठन गर्ने निर्णय गरेको छ ।
४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ
४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ प्रतिबन्धित लागु औषध एम्पुल सहित नोफिन १५००, फेनारगन १५०० र डाइजोपाम १५०० पिस बरामद गरेको प्रहरीले उल्लेख  गरेको छ । १५ पोकामा रहेको लागु औषध सहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह वर्षाको कारणले सडक र पुलमा समेत क्षति पुर्‍याएकाले त्रिशूली नदी किनारका दुवै तर्फ बाढीको जोखिम बढ्न सक्ने भन्दै  त्रिशूली नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
रसुवामा बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो
रसुवामा बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले  भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको  उनले  बताए । 
देशभर मनसुनी वायुको प्रभाव, यी छ प्रदेशमा वर्षा
देशभर मनसुनी वायुको प्रभाव, यी छ प्रदेशमा वर्षा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आजको राशिफल : मेषलाई काममा चुनौती,  वृषलाई आर्थिक लाभ
आजको राशिफल : मेषलाई काममा चुनौती,  वृषलाई आर्थिक लाभ काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । मन खुसी रहनेछ ।
रौतहटमा पोखरीमा डुबेको अवस्थामा युवकको शव फेला
रौतहटमा पोखरीमा डुबेको अवस्थामा युवकको शव फेला घटनास्थल प्रहरी चौकी औरैयाबाट करिब १ किलोमिटर पश्चिममा पर्छ। शवको प्रकृति, घटनाको कारण र सम्भावित संलग्नता बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जनकपुर जयनगर रेलमा ठोक्किएर एक जनाको मृत्यु
जनकपुर जयनगर रेलमा ठोक्किएर एक जनाको मृत्यु जनकपुरधाम जयनगर रेलमा ठोक्किएर एकजनाको मृत्यु भएको छ ।
नेपालमा जन्मिएर मात्र हामी नेपाली हुँदैनौं : पूर्वराजा ज्ञानेन्द्र (भिडियोसहित)
नेपालमा जन्मिएर मात्र हामी नेपाली हुँदैनौं : पूर्वराजा ज्ञानेन्द्र (भिडियोसहित) पूर्वराजा ज्ञानेन्द्र शाहले हालको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् ।
भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो
भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो दलाई लामाको ९० औं जन्मदिनको अवसरमा अनुयायीहरूले आइतबार भारतका विभिन्न स्थानमा कार्यक्रम गरेका छन् । 
सुकुम्बासीले असार २५ गते देखि केयूकेएल घेराउ गर्ने
सुकुम्बासीले असार २५ गते देखि केयूकेएल घेराउ गर्ने सुकुम्बासी बस्तीमा खानेपानी उपलब्ध गराउन गत जेष्ठ २६ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म कुनै सुनुवाई नभए पछि बाध्य भएर आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विकले जनाएका छन् । 
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिने लगायतको कार्यसूची छ ।
Weather Update