Harsamaya
कोहलपुर– सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बिस्तार, स्थानीयको अवरोध रोक्न सुरक्षाकर्मी परिचालन
कोहलपुर– सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बिस्तार, स्थानीयको अवरोध रोक्न सुरक्षाकर्मी परिचालन बानियाभारको जंगल क्षेत्रमा रुख कटान आदेश भइसकेमनि जंगल क्षेत्रमा स्थानीयले पटक पटक अवरोध गर्दै आएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर अहिले जंगल क्षेत्रका तीन टावर फाउण्डेशनको काम भइरहेको छ । अवको एक हप्तामा जंगल क्षेत्रको काम सक्ने गरी काम भइरहेको खड्काले बताए ।
वर्षाले नारायणगढ–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
वर्षाले नारायणगढ–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि वर्षाका कारण सडक बन्द भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । त्यसैगरी, गएरातिदेखि परेको वर्षाका कारण बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा काठमाडौं–हेटौंडा...
चार वटा संसदीय समितिको बैठक बस्दै
चार वटा संसदीय समितिको बैठक बस्दै बिहान साढे ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ । यसै गरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्ने भएको छ । बैठकमा समितिको वार्षिक प्रतिवेदन...
कक्षा १२ को परीक्षा आजदेखि, जापानमा ३७ जना सहित पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै
कक्षा १२ को परीक्षा आजदेखि, जापानमा ३७ जना सहित पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५ सय ९० र जापानमा एक गरी कुल एक हजार ५ सय ९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए...
बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भूभागमा वर्षा,  कस्तो रहला आज दिनभरको मौसम ?
बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भूभागमा वर्षा,  कस्तो रहला आज दिनभरको मौसम ? मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। 
आइतबार तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आइतबार तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल आज २०८२ वैशाख २१ गते आइतबार।  आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ ।  हेरौँ, तपाईँको राशिमा के  छ । 
 वीरेन्द्रनगरमा धमाधम कुकुरको बन्ध्याकरण 
 वीरेन्द्रनगरमा धमाधम कुकुरको बन्ध्याकरण  नगरमा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने जोखिमसमेत भएकाले तिनलाई स्थायी बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइएको वीरेन्द्रनगर नगरपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख यज्ञ पाण्डेले जानकारी दिए ।
मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्य : मन्त्री पाण्डे
मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्य : मन्त्री पाण्डे शनिबार काठमाडौंमा जानकी नवमीको अवसरमा आयोजित ‘सीता प्राकट्य दिवस समारोह’ नामक कार्यक्रममा उनले संघ, प्रदेश, स्थानीय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिने भन्दै यसको लागि मन्त्रालय पूर्ण रूपमा कटिबद्ध रहेको बताए । 
पत्रकारिताको क्षेत्र असुरक्षित बन्दै गएको छ : अध्यक्ष शर्मा
पत्रकारिताको क्षेत्र असुरक्षित बन्दै गएको छ : अध्यक्ष शर्मा यस्तै, उनले पत्रकार माथि दुर्व्यवहार र सञ्चार माध्यममाथि भएका अक्रमणका घटनामा अहिले पनि दण्डहीनताको अवस्था रहेको भन्दै यस्तो घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेकी छन् । 
नेपाली प्रेस मुलुकको आवश्यकतातर्फ केन्द्रित भएर अगाडि बढ्नुपर्छ : राष्ट्रपति 
नेपाली प्रेस मुलुकको आवश्यकतातर्फ केन्द्रित भएर अगाडि बढ्नुपर्छ : राष्ट्रपति  बढ्दो सामाजिक सञ्जालको माध्यमबाट समग्र व्यवस्थालाई कमजोर बनाउने चुनौती रहेको भन्दै यस्ता चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगतलाई थप ऊर्जा प्रदान गर्ने पनि उनको भनाई छ । 
एनआरएनएको एकता महाधिवेशन आजबाट 
एनआरएनएको एकता महाधिवेशन आजबाट  शनिबार महाधिवेशनको उद्घाटनपछि मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार मतदान गर्ने कार्य तालिका रहेको छ ।
पाँच प्रदेशमा पानी र हिमपातको सम्भावना 
पाँच प्रदेशमा पानी र हिमपातको सम्भावना  राती भने देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका  हिमाली भूभागका एक...
Weather Update