काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश
मंगलबार, भदौ २४, २०८२
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको हो ।
जेनजी आन्दोलनमा सिन्धुपाल्चोक गातीका श्रीकृष्ण श्रेष्ठको निधन
मंगलबार, भदौ २४, २०८२
जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक गातीका श्रीकृष्ण श्रेष्ठको निधन भएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा
मंगलबार, भदौ २४, २०८२
कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
तपाईंको आजको राशिफल कस्तो छ ?
मंगलबार, भदौ २४, २०८२
आफ्नै प्रयासले काममा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्याले सताउन सक्छ । दाम्पत्यमा शङ्का र असमझदारी बढ्न सक्छ ।
आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने छ : कुलमान घिसिङ
सोमबार, भदौ २३, २०८२
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने बताएका छन् ।
जेनजीको आन्दोलनले हिंसात्मक बन्यो कोशी प्रदेश
सोमबार, भदौ २३, २०८२
सोमबार जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कोशी प्रदेशका विभिन्न स्थानहरू अशान्त बनेका छन् ।
काठमाडौं महानगरपालिकाले अस्पतालहरुमा कुरुवालाई सुत्ने व्यवस्था मिलाउँदै
सोमबार, भदौ २३, २०८२
काठमाडौं महानगरपालिकाले जेनजीहरुको आन्दोलनमा घाइतेहरुको उपचार भइरहेका अस्पतालमा सुत्ने व्यवस्था मिलाई रहेको छ ।
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो
सोमबार, भदौ २३, २०८२
बानेश्वरमा भएको आन्दोनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।
सुर्खेतमा जेनजी पुस्ता विभाजित
सोमबार, भदौ २३, २०८२
भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै युवा सडकमा उत्रिएका जेनजी पुस्ताका युवाहरु दुई समूहमा विभाजित भएका छन् ।
प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग भयो : मानव अधिकार आयोग (विज्ञप्तिसहित)
सोमबार, भदौ २३, २०८२
मानव अधिकार आयोगले जेन जी प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न निर्देशन दिएको छ ।
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १७ पुग्यो, ६ जनाको शल्यक्रिया गर्नुपर्ने
सोमबार, भदौ २३, २०८२
काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु
सोमबार, भदौ २३, २०८२
सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ ।
ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको पुष्टि, ५४ को उपचार हुँदै
सोमबार, भदौ २३, २०८२
जेनजी आन्दोलनका क्रममा घाइते भएको ५४ जना प्रदर्शनकारीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
साताको लोकप्रिय

