Harsamaya
माग गरेको सूचना नदिएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी
माग गरेको सूचना नदिएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी तालाबन्दीपछि गाउँपालिका अध्यक्ष मदन चौहान, उनका समर्थक तथा कार्यालयका कर्मचारीहरू कार्यालयभित्रै घेरिएका छन् ।
बागमती र सुदूरपश्चिममा भारी वर्षा हुने
बागमती र सुदूरपश्चिममा भारी वर्षा हुने बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तो छ आजको तपाईंको राशिफल
यस्तो छ आजको तपाईंको राशिफल रानो कुनै मित्रले तपाईंसँग सम्पर्क गर्नेछ र यस दिनलाई अविस्मरणीय दिन बनाउने सम्भावना छ। तपाईंको जोडी आज तपाईंको स्वास्थ्यलाई लिएर असंवेदनशील हुन सक्छ।
बारामा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु
बारामा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु बा९०प ६७९४ नंको मोटरसाइकलमा चालक चौधरी र त्यसको पछाडि रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी सवार थिए । भूपेन्द्र घाइते भएकामा उनको स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ ।
करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान
करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवसहित अन्य प्रतिनिधिहरूले मुख्यमन्त्री कार्कीलाई सम्मानपत्र हस्तान्तरण गरे।
रसुवामा सुख्खा पहिरो जाँदा एक घाइते, सवारी साधन र भवनमा क्षति
रसुवामा सुख्खा पहिरो जाँदा एक घाइते, सवारी साधन र भवनमा क्षति सीमा सुरक्षाका लागि रसुवागढी नाकामा तैथान सुरक्षाकर्मी पहिरो आउन थालेपछि ल्हेन्देखोलाको बगरतर्फ भागेर बच्न सफल भएको प्रहरीले जनाएको छ ।
सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते
सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते यस्तै, सदाय पनि आफ्नो घरमा सिटी रिक्सा ‘चार्ज’ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको स्थानीय अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
भेँडाबाख्रा लिएर गोठालो गएकी महिलाको पहिरोले पुरिएर मृत्यु
भेँडाबाख्रा लिएर गोठालो गएकी महिलाको पहिरोले पुरिएर मृत्यु आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए । 
पत्रकार महासंघ र सञ्चार मन्त्रालयबीच चार बुदेँ सहमति
पत्रकार महासंघ र सञ्चार मन्त्रालयबीच चार बुदेँ सहमति नेपाल पत्रकार महासंघ र सञचार मन्त्रालयका बीचमा ४ बुँदे सहमति भएको छ । आइतबार अपरान्ह  मन्त्रालय र महासंघका पदाधिकारीबिच ४ बुँदे सहमति भएको हो।
बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गर्न माग 
बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गर्न माग  गत २०८२ वैशाख ३१ गते गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले प्रभावितहरूलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन आवश्यक स्रोतसाधनको परिपूर्तिका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । 
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन्  ।
नालाबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई कालभैरव अगाडि राखिदैं
नालाबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई कालभैरव अगाडि राखिदैं इन्द्रध्वज केवल काठ र बाँसको संरचना होइन मात्र नभई इन्द्रदेवलाई समर्पित आस्था, वर्षाको कृपा, र समुदायको एकतालाई प्रतिनिधित्व गर्ने सांस्कृतिक प्रतीकको रुपमा लिइन्छ । 
Weather Update