Harsamaya
नालाबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई कालभैरव अगाडि राखिदैं
नालाबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई कालभैरव अगाडि राखिदैं इन्द्रध्वज केवल काठ र बाँसको संरचना होइन मात्र नभई इन्द्रदेवलाई समर्पित आस्था, वर्षाको कृपा, र समुदायको एकतालाई प्रतिनिधित्व गर्ने सांस्कृतिक प्रतीकको रुपमा लिइन्छ । 
सुदूरपश्चिममा आज गौरा पर्व धुमधामका साथ मनाइँदै
सुदूरपश्चिममा आज गौरा पर्व धुमधामका साथ मनाइँदै सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व धुमधामका साथ मनाइँदै छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको आज मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ ।
आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिन्छ ।
मृत्युदर्ता बनाएपनि बेपत्ताको छानबिनमा हुन्छ : आयोग अध्यक्ष गड्तौला
मृत्युदर्ता बनाएपनि बेपत्ताको छानबिनमा हुन्छ : आयोग अध्यक्ष गड्तौला  बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगकी अध्यक्ष लिलादेवी गड्तौलाले शशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको परिवारले मृत्यु दर्ता गराएपनि आयोगको छानविनमा कुनै असर नपर्ने बताएकी छन् ।
आज कसको जीवनमा प्रेम, कसको कर्ममा सफलता ?
आज कसको जीवनमा प्रेम, कसको कर्ममा सफलता ? आज २०८२ भदौ १५ गते आइतबार। जीवनको यात्रामा भाग्य, प्रयास र परिस्थितिको मिलनसँगै आउने सुख-दुखले मानिसलाई अनेकौं अनुभव दिन्छ। आजको दिन कसैका लागि प्रेममा नयाँ सफलता ल्याउनेछ भने कसैलाई आर्थिक अवसर र नयाँ उचाइमा पुर्‍याउनेछ।
धनुषामा हिन्दु र मुस्लिम समुदायबीच ढुंगा हानाहान
धनुषामा हिन्दु र मुस्लिम समुदायबीच ढुंगा हानाहान ढुंगा हानाहान भएपछि भएको भागदौडको क्रममा दुई जना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाईतहरुको नाम खुल्न बाँकी रहेको छ ।
बालेनले गरे महानगर प्रहरीको तारिफ : ‘काम हेर्दा सिनेमा हेरेजस्तो लाग्छ’ (भिडियोसहित)
बालेनले गरे महानगर प्रहरीको तारिफ : ‘काम हेर्दा सिनेमा हेरेजस्तो लाग्छ’ (भिडियोसहित) काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौं महानगरपालिका ७५३ वटा पालिकाको राजधानी बन्न सक्नुमा नगरप्रहरीको ठूलो योगदान रहेको बताएका छन् ।
विश्व बेपत्ता विरुद्धको दिवस विभिन्न कार्यक्रम गरि मनाइदैँ
विश्व बेपत्ता विरुद्धको दिवस विभिन्न कार्यक्रम गरि मनाइदैँ आज विश्व बेपत्ता विरुद्धको दिवस विभिन्न कार्यक्रम गरि मनाइदैँ छ ।
आज गौरा पर्वको तेस्रो दिन : ब्रतालु महिलाहरुले गौरादेवीलाई घर भित्र्याउँदै
आज गौरा पर्वको तेस्रो दिन : ब्रतालु महिलाहरुले गौरादेवीलाई घर भित्र्याउँदै सुदूरपश्चिमको मुख्य पर्व गौरापर्वको आज तेस्रो गौरादेवीलाई घरमा भित्र्याउने चलन रहेको छ । आजको दिनमा ब्रतालु महिलाहरुले गौरादेवीलाई घरमा भित्र्याउँने गरेका छन् ।
आज देखि महालक्ष्मीको १६ दिने व्रतारम्भ
आज देखि महालक्ष्मीको १६ दिने व्रतारम्भ भाद्र शुक्ल सप्तमीदेखि १६ दिनसम्मको महालक्ष्मीको व्रतारम्भ हुँदैछ ।
प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फिर्ता
प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फिर्ता प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फर्किएका छन् ।
आजको राशिफल : भाग्यको चमकसँगै चुनौतीको घेराबन्दी
आजको राशिफल : भाग्यको चमकसँगै चुनौतीको घेराबन्दी आज २०८२ भदौ १४ गते शनिबार। आजवाट महालक्ष्मी व्रत आरम्भ हुनेछ भने गौरा सप्तमी र विश्व बेपत्ता विरुद्धको दिवस पनि रहेको छ । आज नेपालमा सूर्योदय बिहान ०५ः४२ मा भएको छ, सूर्यास्त साँझ ०६ः२५  मिनेटमा हुनेछ।
Weather Update