कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि देशका विभिन्न सहरमा रोड सो
आइतबार, असार १५, २०८२
रोड सो कार्यक्रमहरूमा कोशी टप्पु वन्यजन्तु आरक्ष, धरानको विजयपुर, ताप्लेजुङको पाथीभरा मन्दिर, इलामको चिया बगान, विराटनगरको ऐतिहासिक स्थल, सङ्खुवासभाका पर्यटकीय स्थल, तेह्रथुमका पर्यटकीय स्थल लगायत थुप्रै पर्यटकीय क्षेत्रहरूको प्रचार गरिएको छ । कार्यक्रममा स्थानीय संस्कृति, रहनसहन, र कोशी प्रदेशको मौलिक परिकारहरूलाई समेत विशेष प्राथमिकता दिइएको कोशी प्रदेश पर्यटन वर्ष मूल आयोजक समितिका सदस्य एवं पर्यटनकर्मी बासुदेब बरालले बताए ।
समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्छ : प्रधानमन्त्री
आइतबार, असार १५, २०८२
उनले भने,‘माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ। तर अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ। त्यसका...
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता
आइतबार, असार १५, २०८२
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरूबिच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।
आजको मौसमःयी भूभागमा भारी वर्षाको सम्भावना
आइतबार, असार १५, २०८२
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
आजको राशिफल: मेषलाई प्रेममा सफलता, वृश्चिकलाई काममा नयाँ अवसर
आइतबार, असार १५, २०८२
श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाइमा प्रगति हुनेछ । सानै प्रयासले काममा सफलता मिल्नेछ । प्रयासहरू सकारात्मक रहनेछन् ।
अभिलेखिकरणको म्याद थप्ने तयारीमा ललितपुर महानगर, चार हजार बढी भवन दायरमा
शनिबार, असार १४, २०८२
ललितपुर महानगरले निर्माण सम्पन्न भवनको नियमित र अभिलेखिकरणबारे जानकारी दिन प्राविधिकहरुलाई तालिम दिएको छ ।
रक्सीको बोतल र गिलाससहित अजय महरा मृत भेटिए
शनिबार, असार १४, २०८२
मृतक महराको शवमा घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिएको घटनास्थल प्रकृति देखिएको छ । शवको छेउमा रक्सीको बोतल र गिलास पनि फेला परेको छ । मृतकको शव पोष्टमार्टमका लागि सिराहा प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
मेलम्चीमा सडकबाट तल बस खस्यो: करिब आठजना घाइते, चालकको अवस्था गम्भीर
शनिबार, असार १४, २०८२
घाइते हुनेहरूमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का अनिल भण्डारी, हेलम्बु चनौटेकी सुस्मिता ज्योती,भोताङकी पेमा लामा,नोर्कि तामाङ,महेश्वर ढकाल चालक,बिनायक ढकाल र धापका रामचन्द्र पौडेल रहेका छन् ।
भोटेकोशीमा भएको बालिका बलात्कारको घटनालाई गम्भीरतापूर्वक लिन माग (भिडियोसहित)
शनिबार, असार १४, २०८२
शनिबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले घटनामा संलग्न पाँच जनालाई नियन्त्रण लिन सफल भएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीसहित नेपाल प्रहरीलाई आभार व्यक्त गर्दै यो घटनालाई गम्भिरतापूर्वक लिन सरकारलाई आग्रह समेत गरेका हुन् ।
जापानमा भिजिट भिसाका नाममा अर्बौं लुटियो, कारवाही भएन् : सभापति खतिवडा
शनिबार, असार १४, २०८२
बैठकमा बोल्दै उनले संसदमा सभामुखले आफ्ना कुरा राख्ने र अरू माननीय सदस्यहरूले कुरा राख्दा नाराबाजी गरिने भएकाले त्यसबारे कदम चाल्न आग्रह गरे । उनले मौसम परिवर्तनका कारण कतिपय बाटोघाटोहरू अस्तव्यस्त भएको हुँदा ७७ वटै जिल्लाले विपद्को तयारी गर्न गृह मन्त्रालय सँग समन्वय गर्नुपर्ने बताए ।
पाल्पा तानसेनमा एकल महिलाको उठीबास, वडादेखि नगरपालिकाको बदमासी
शनिबार, असार १४, २०८२
आफूले हारगुहार माग्दै लामो समयसम्म न्यायका लागि लड्दा पनि कसैले साथ नदिएको दुखेको गर्दै उनले भनिन्, ‘तुलसी गिरी, दुर्गा नेपाली, पोशकान्त बस्याल, बालानन्द बस्याल, मिना बस्याल, मित्रलाल घिमिरेसहितका व्यक्तिहरूले मेरो जमिन वरिपरिको आफ्नो जग्गाको भाउ बढाई बेच्नका लागि मेरो जमिनको बीचबाट सडक बनाउने षड्यन्त्रलाई न्यायालयले समेत वैधानिकता दिँदा अब म...
यी प्रदेशमा तीन धेरै भारी वर्षाको सम्भावना, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने
शनिबार, असार १४, २०८२
देशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तपाईंको दिन कस्तो बित्नेछ ?
शनिबार, असार १४, २०८२
तपाई यसको लागि बाहिर जानु पर्ने भए तापनि - छोराछोरीसँग आनन्द मनाउन आफ्नो खाली समय खर्च गर्नुपर्छ। तपाईंकी प्रेमीकाको नराम्रो व्यवहारले आज रोमान्समा बाधा पर्नेछ। आज, तपाईंका जोडीको स्वास्थ्यको कारणले केही तनाउयुक्त रहन सक्नु हुनेछ।
साताको लोकप्रिय

