Harsamaya
रास्वपा र राप्रपाद्वारा आज पनि बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा आज पनि बैठक बहिस्कार प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई राखेपछि बैठक बहिस्कार गरेर सदनबाट बाहिरिएका हुन् ।  
काभ्रेमा खोलाले बगाएर बालिकाको मृत्यु, युवा बेपत्ता
काभ्रेमा खोलाले बगाएर बालिकाको मृत्यु, युवा बेपत्ता त्यसैगरी, काभ्रेपलाञ्चोकको दोलालघाटस्थत भोटेकोशी नदीमा एक युवा बिहीबार दिउँसोदेखि बेपत्ता भएका छन् । भुम्लु गाउँपालिका–१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई भोटेकोशीले बगाएको हो । 
अछाममा छाउगोठमा सुतेका दुई जनाको मृत्यु , एक घाइते
अछाममा छाउगोठमा सुतेका दुई जनाको मृत्यु , एक घाइते अछाममा छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ । अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । 
जडिबुटीमा सवारी दुर्घटनामापरी दुईजनाको मृत्यु
जडिबुटीमा सवारी दुर्घटनामापरी दुईजनाको मृत्यु काठमाडौंको जडिबुटीमा सवारी दुर्घटनामापरी दुई जनाको मृत्यु भएको छ।
जाजरकोटमा मध्यम वर्षा मापन : सर्तकता अपनाउन आग्रह
जाजरकोटमा मध्यम वर्षा मापन : सर्तकता अपनाउन आग्रह जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा जाजरकोटमा मध्यम वर्षा भएको जनाएको छ।
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ।
आजको राशिफल : कोही पाउँदैछन् ठूलो फाइदा, कोहीलाई स्वास्थ्यमा सावधानी !
आजको राशिफल : कोही पाउँदैछन् ठूलो फाइदा, कोहीलाई स्वास्थ्यमा सावधानी ! आज २०८२ भदौ १३ गते शुक्रबार।आजको दिन विभिन्न राशिका व्यक्तिहरूका लागि आ–आफ्नै उतारचढाव बोकेर आएको छ। केही राशिका जातकले व्यापार–व्यवसायमा ठुलो लाभ कमाउने देखिन्छ भने केहीले स्वास्थ्य र पारिवारिक सम्बन्धमा ध्यान दिनुपर्ने देखिन्छ। 
गैँडाको आक्रमणबाट घाँस काट्न गएका वृद्धको मृत्यु
गैँडाको आक्रमणबाट घाँस काट्न गएका वृद्धको मृत्यु गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ। राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज गैँडाको आक्रमणबाट मृत्यु भएको हो । 
शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दुःखद् : डा.यादव (भिडियोसहित)
शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दुःखद् : डा.यादव (भिडियोसहित) पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
अत्यधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गयो
अत्यधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गयो बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी बुढाले छोरा जन्माएकी थिइन । घरमै सुत्केरी भएकी बुढाको सालनाल नझरेपछि उनलाई उपचारका लागी घरबाट एक घण्टा टाढा रहेको सीप प्रसुती केन्द्रमा लगिएको थियो ।
कैलालीमा खोलामा डुबेर चार किशोरको मृत्यु
कैलालीमा खोलामा डुबेर चार किशोरको मृत्यु उनीहरुसँगै नुहाउन गएका अन्य तीन किशोर भने सकुशल घर फर्किएका छन् । 
डडेल्धुरामा जिप दुर्घटना हुँदा चारको मृत्यु, ६ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना हुँदा चारको मृत्यु, ६ जना घाइते घाइतेहरुलाई उपचारका लागि सदरमुकामस्थित डडेल्धुरा अस्पताल ल्याइएको र घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Weather Update