Harsamaya
नेपाली एनिमेटेड चलचित्र ‘जय लाखय्’ यही भाद्र १४ गते प्रदर्शन हुँदै
नेपाली एनिमेटेड चलचित्र ‘जय लाखय्’ यही भाद्र १४ गते प्रदर्शन हुँदै आउँदो ईन्द्र जात्राको पर्व र नेपालको सांस्कृतिक इतिहासलाई नेपाल बाहिरका दर्शक र नयाँ पुस्तासम्म पुर्‍याउने जमर्को चलचित्रले गरेको छ। यस भन्दा पहिले ८ वर्ष अघि यन्त्रकलाले नेपालकै पहिलो एनिमेसन चलचित्र ‘शंखधर’ पनि रिलिज गरेको थियो।
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने कवाड व्यवसायी, कवाड संकलक मजदुरमाथि महानगरपालिकाद्वारा विगत २ वर्ष देखी भइरहेको अन्यायपूर्ण ज्यादती, कुटपिट, सामान जफत र संरचना भत्काउने कार्यको विरोध स्वरूप महानगर घेराउ गर्न लागेको समितिले जनाएको छ ।
लुम्बिनी संरक्षणका लागि सर्वोच्चको परमादेश,  दुई वर्षभित्र उद्योग हटाउन आदेश
लुम्बिनी संरक्षणका लागि सर्वोच्चको परमादेश, दुई वर्षभित्र उद्योग हटाउन आदेश सर्वोच्चको आदेशले  विशेष गरी अर्घाखाँची, जगदम्बा, वृज सिमेन्ट, अम्बे स्टील, हिमाल स्न्याक्ससहित डेढ दर्जनभन्दा बढी उद्योग प्रभावित हुने देखिएको छ । सर्वोच्चले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्र नजिक अन्धाधुन्ध संरचना निर्माण र प्रदूषण फैलाउने उद्योगहरू सञ्चालनमा गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल प्रदूषणकारी गतिविधि रोक्न निर्देशन दिएको हो ।
बारामा बाघको आक्रमणबाट शर्माको मृत्यु
बारामा बाघको आक्रमणबाट शर्माको मृत्यु बाराको आधाभार जंगलमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो धादिङको थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुलेको छ ।
सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु
सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ ।
धादिङको थाक्रेमा पहिरो : पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
धादिङको थाक्रेमा पहिरो : पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध काठमाडौँबाट मुग्लिङ तर्फ जाँदै गरेका सवारी साधनहरू अस्तव्यस्त भएका छन् । जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।
बाजुरामा निःशुल्क हाड जोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने
बाजुरामा निःशुल्क हाड जोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने शिविरमा आगोले पोलेका,खुट्टाको पैताला फर्किएका,जन्मजात हात खुट्टा बाङ्गिएका, हात वा खुट्टा भाँचिएका, भाँचिई बाङ्गिएर जोडिएका,भाँचिएको ठाउँमा पाता वा किला राखिएका, गाठागुठी निकाल्नु परेका बिरामीहरूलाई सहज रूपमा सेवा प्रदान गरिने भएको छ । 
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
आज ऋषि पञ्चमी : सप्तऋषिको पूजा आराधना गरी मनाइँदै
आज ऋषि पञ्चमी : सप्तऋषिको पूजा आराधना गरी मनाइँदै रजस्वला भएका महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै समस्या हुने भएकाले आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यस्तो समस्याबाट मुक्त भइने जनविश्वास छ ।
आज लुम्बिनी, सुदूरपश्चिम  र कर्णाली प्रदेशमा भारी वर्षा
आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा लुम्बिनी प्रदेशको तराइ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल आकस्मिक धन प्राप्ति हुनेछ । महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । साथीभाइबाट धोका हुनसक्छ । शत्रुहरू पराजित हुन्छन्।
Weather Update