कोशी प्रदेश मन्त्रिपरिषद् : सवारी नियमावली स्वीकृत, ऐन संशोधन विधेयक पेस हुने
बुधबार, असार ११, २०८२
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले यातायात, कानुन र मानव संसाधन व्यवस्थापनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने
बुधबार, असार ११, २०८२
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
बुधबार, असार ११, २०८२
सोही ट्याक्टरका चालक ३० वर्षीय कर्ण जैशी गम्भीर घाइते भएका छन् । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक असिम हमालले जानकारी दिए ।
‘केरा गणतन्त्र’ डिजाइनका टिसर्ट बिक्रीमा रोक
बुधबार, असार ११, २०८२
आइडिएस वेयर्सले आफ्नो नयाँ डिजाइनको ‘केरा गणतन्त्र’ टिसर्ट बिक्रीमा रोग लगाएको छ । साइबर ब्यूरोको आग्रहपछि टिसर्ट बिक्रीमा रोक लगाएको कम्पनीका संस्थापक सुदिपभाइ सुवेदीले बताए ।
दुई बालबालिकाको सेफ्टि ट्यांकीमा खसेर मृत्यु
बुधबार, असार ११, २०८२
रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।
मौलापुरमा शून्य करदेखि फ्री बिजुलीसम्मको योजना, बजेट अधिवेशनमा जनमुखी कार्यक्रम घोषणा
बुधबार, असार ११, २०८२
‘छोरीसँग मेयर कार्यक्रम’मार्फत छोरीको बिहेमा आर्थिक सहयोग दिने व्यवस्था गरिनेछ। नगरले सबै कच्ची सडकलाई कालोपत्रे वा ढलान गरेर कच्ची सडकमुक्त बनाउने घोषणा गरेको छ।
आज छ वटा संसदीय समितिको बैठक बस्दै
बुधबार, असार ११, २०८२
यस्तै ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ । दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतिमा छलफल हुनेछ ।
एमालेको सचिवालय बैठक बस्दै
बुधबार, असार ११, २०८२
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।
वीरेन्द्रनगरको बजेट ४ अर्ब ३८ करोड
बुधबार, असार ११, २०८२
वीरेन्द्रनगर नगरपालिकाले संघीय सरकारको वित्तीय सामानीकरण अनुदान २४ करोड २४ लाख, संघीय सरकारको सशर्त अनुदान २ अर्ब २० करोड ८ लाख, संघीय सरकारको राजश्व बाँडफाँडबाट २० करोड ५७ लाख ९३ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ ।
सिपापोखरेमा गाउँपालिका स्तरीय दोस्रो वडाध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिता हुँदै
बुधबार, असार ११, २०८२
यही असार १२ देखि १४ गतेसम्म चल्ने प्रतियोगिता वडा -७ कै सहिद स्मृति कभर्ड हलमा संचालन हुने वडाध्यक्ष रविन्द्र खातीले बताए। वडाध्यक्ष खाती ले वडा-७ लाई भलिबल को हब बनाउने उदेश्य ले भलिबल प्रतियोगिता गर्न लागेको बताए। प्रतियोगितामा इन्द्रावती गाउँपालिका का १२ वटा वडा बाटै सहभागी हुन पाउने व्यवस्था गरिएको...
कोशी प्रदेशका दुई उपमहानगरहरूमा इटहरीले ल्यायो बजेट, धरानमा विवाद कायमै
बुधबार, असार ११, २०८२
नगरलाई आकर्षक बनाउने उद्देश्यले सडक सौन्दर्यीकरण, रोड फर्निचर स्थापना, र पैदल यात्रुका लागि कोशी राजमार्गमा दुई आकासे पुल निर्माणको योजना समेटिएको छ ।
देशभर मनसुनी वायुको प्रभाव, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा
बुधबार, असार ११, २०८२
यस्तै कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सबै प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
४ सय ६० मध्ये ४ सय ४५ वटा गाउँपालिकाको बजेट सार्वजनिक
बुधबार, असार ११, २०८२
महासंघका अनुसार आज बजेट पेस गर्न नसकेका गाउँपालिकाहरूमा अध्यक्ष अस्वस्थ्य भई कार्यक्षेत्र बाहिर रहँदा, जनप्रतिनिधिबिच आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद तथा तयारी गर्न समय नपुगेको लगायतका कारण रहेको पाइएको छ । आज पेस गर्न नसकेका गाउँपालिकाहरूले केही दिनमा नै सभा सुरु गर्ने जानकारी पनि महासंघले दिएको छ ।
साताको लोकप्रिय

