Harsamaya
आजको राशिफल : मेषलाई सफलता, मिथुनलाई आर्थिक लाभ
आजको राशिफल : मेषलाई सफलता, मिथुनलाई आर्थिक लाभ ठुला व्यक्तिको विशेष सहयोग जुट्नेछ । परिवार बिच आत्मीय भाव बढ्नेछ। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट प्रशस्त लाभ मिल्नेछ। 
मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य (भिडियोसहित)
मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य (भिडियोसहित) गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन गर्न आवश्यक रहेको बताएका छन् । 
जनकपुरधाम उपमहानगरको १३ औं नगरसभा : यस्ता छन् प्राथमिकता
जनकपुरधाम उपमहानगरको १३ औं नगरसभा : यस्ता छन् प्राथमिकता जनकपुरधाम उपमहानगरपालिकाले १३औं नगरसभाको आयोजना गर्दै आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
विद्युत प्राधिकरणको चरम लापरबाही: करेन्टले १० खच्चड र भैंसी मरेपछि किसानको बिजोग
विद्युत प्राधिकरणको चरम लापरबाही: करेन्टले १० खच्चड र भैंसी मरेपछि किसानको बिजोग छायाँनाथ रारा नगरपालिका—१२ लुम्सको भ्याकुने भन्ने स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणको ट्रान्सर्फमरबाट करेन्ट चुहावट हुँदा उक्त नगरपालिका—१ का कर्ण बहादुर मल्लका चार, सोही नगरपालिका—१० का जग्गी बढुवालका तीन र पृथ्बी बढुवालका तीन गरी १० वटा खच्चडको करेन्ट लागेर मृत्युको हुँदा वर्षौदेखि आम्दानी गर्दै आएको उनीहरुको बाटो नै बन्द भएको हो...
सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी
सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत लगायत सहभागी छन् ।
खाँडादेवी गाउँपालिकाले ल्यायो  बजेट, उत्पादनमुखी र दिगो विकासमा प्रतिबद्धता
खाँडादेवी गाउँपालिकाले ल्यायो  बजेट, उत्पादनमुखी र दिगो विकासमा प्रतिबद्धता नीति तथा कार्यक्रममा उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्ने, विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गर्ने, र सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसहित उत्कृष्ट शिक्षक र विद्यार्थीलाई प्रोत्साहन दिने कार्यक्रम समावेश छन्।
इजरायल, इरान र  मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन एनआरएनएको आग्रह
इजरायल, इरान र  मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन एनआरएनएको आग्रह ‘कतार, युएई, बहराइन, कुवेत, साउदी अरबलगायत खाडी मुलुकहरूमा रहेका लाखौँ नेपालीहरूको सुरक्षाका बारेमा हामी चिन्तित छौँ ।  सम्बन्धित देशका सरकारहरू, स्थानीय सुरक्षाकर्मी तथा नेपाली दूतावासका निर्देशनहरू पालना गर्न ती मुलुकहरूमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई हामी हार्दिक अपिल गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ।
प्रतिनिधिसभा बैठक  बस्दै
प्रतिनिधिसभा बैठक बस्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
रामेछाप नगरपालिकाको बजेट ८० करोड ४४ लाख : सार्वजनिक, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकता
रामेछाप नगरपालिकाको बजेट ८० करोड ४४ लाख : सार्वजनिक, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकता नगरप्रमुख न्यौपानेले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको समग्र विकास, सेवा प्रवाहको गुणस्तर सुधार र समावेशी पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले योजना निर्माणदेखि कार्यान्वयनसम्म स्थानीय जनताको सहभागिता सुनिश्चित गर्दै दिगो र उत्तरदायी विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री सिंहको छड्के: अवैध असुली भइरहेको ढाटबाट तीन जना पक्राउ
मुख्यमन्त्री सिंहको छड्के: अवैध असुली भइरहेको ढाटबाट तीन जना पक्राउ पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ । मुख्यमन्त्री सिंहले यस्ता गतिविधिमाथि प्रदेश सरकारको शून्य सहनशीलता रहने स्पष्ट पनि पारेका छन् ।
देशभर मनसुनी वायुको प्रभाव , यी प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव , यी प्रदेशमा भारी वर्षाको सम्भावना कोशी प्रदेश र बागमती प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा र  हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आजको तपाईंको राशिफल:  सफलता, अवसर, विश्वास र कर्मको फल
आजको तपाईंको राशिफल:  सफलता, अवसर, विश्वास र कर्मको फल श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ । नयाँ व्यवसाय सुरु गर्ने मौका छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। तपाईँको हँसिलो मनले तपाईँको इच्छित बल दिन्छ र तपाईंलाई विश्वस्त राख्नेछ। 
Weather Update