Harsamaya
डा. निकोलस भुसाल पक्राउ
डा. निकोलस भुसाल ।

काठमाडौं - प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । काठमाडौंको माइतीघर मण्डलाबाट भुसाललाई प्रहरीले पक्राउ गरेको हो ।

 पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ती जना छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । 

माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो । 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update