Harsamaya
बाजुराको बुढिनन्दामा बन्ने २५ शैया अस्पताल निर्माणका लागी सरोकारवालासँग छलफल
बाजुराको बुढिनन्दामा बन्ने २५ शैया अस्पताल निर्माणका लागी सरोकारवालासँग छलफल २५ शैयाको अस्पताल निर्माण त्यस्तै बुढिनन्दा नगरपालिका ९ मा रहेको सिद्धेश्वरि आवासीय विद्यालयको १६ कोठे भवन र क्यानटीन निर्माण गरिरहेको बुढिनन्दा नगरपालिकाले जनाएको छ।
बैतडीमा जीप दुर्घटना :  एकको मृत्यु, ४ जना घाइते
बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, ४ जना घाइते गम्भीर घाइते भएका  २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए ।
बङ्गालको खाडीमा विकसित चक्र वात “मोन्था”को देशभर प्रभाव, यी चार प्रदेशमा वर्षा
बङ्गालको खाडीमा विकसित चक्र वात “मोन्था”को देशभर प्रभाव, यी चार प्रदेशमा वर्षा आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा अधिकांश बदली रही तराई भू-भागमा साधारणतया बदली रहने छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल अरूको सहयोगमा जुट्नुपरे पनि आफैँलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ।
संस्थापन समूहमा छलफलः संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको नियमित महाधिवेशन 
संस्थापन समूहमा छलफलः संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको नियमित महाधिवेशन  शीर्ष नेताहरूले पनि व्यवहारिक हुन र सोही अनुसार चुनाव पछिका लागि तालिका ल्याउनुपर्ने मत राख्नुभयो‚” ती नेताले भने। संस्थापन समूहले विशेष महाधिवेशन भने गर्न नहुने स्पष्ट अडान लिनुपर्ने बैठकमा छलफल तथा निष्कर्ष निकालिएको त्यी नेताले बताए । 
बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी
बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी गाउँपालिकाले जारी गरेको सूचनामा जडीबुटी चोरी निकासीको निगरानी गरी गाउँपालिकाको आर्थिक ऐन अनुसारको राजश्व सङ्कलनका लागि सहजीकरण गर्न आग्रह गरिएको छ। 
बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द हुने
बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द हुने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले बुधबार विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीमा विकसित चक्र वात 'मोन्था' का कारण कार्तिक १३ गते बिहीबार साँझ ७ बजेबाट बिहान ६ बजेसम्म राजमार्ग बन्द गरिने जानकारी दिए ।
गेरुवाको इन्टेकमा आन्तरिक पर्यटकको घुइँचो 
गेरुवाको इन्टेकमा आन्तरिक पर्यटकको घुइँचो  ओखरिया इन्टेकमा आजभोलि पिकनिक खाने र घुम्नेको घुइँचो लाग्ने गरेको छ । शनिबारको दिनमा सबैभन्दा बढी घुइँचो लाग्ने गरेको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरका पर्यटन व्यवसायी तिलक बहादुर चौधरीले बताए ।
मधेश प्रदेश विपत् व्यवस्थापन समितिको बैठक सम्पन्न
मधेश प्रदेश विपत् व्यवस्थापन समितिको बैठक सम्पन्न सोही विषयमा मधेश प्रदेशमा पनि पर्ने असर र सोबाट जोगिन अपनाउनु पर्ने सतर्कताबारे मुख्यमन्त्री सोनल सहित प्रदेशभरका सम्बन्धित निकायका पदाधिकारीहरुबिच विपत् व्यवस्थापन समितिको बैठक बसेको हो ।
आयोग अध्यक्ष कार्कीले भने - आगजनी र लुटपाटमा संलग्नलाई फौजदारी कानुनअनुसार कारबाही गर्नुपर्छ   
आयोग अध्यक्ष कार्कीले भने - आगजनी र लुटपाटमा संलग्नलाई फौजदारी कानुनअनुसार कारबाही गर्नुपर्छ    आयोगको टोलीले अहिले जिल्ला–जिल्लामा पुगेर क्षति भएका संरचनाको स्थलगत अनुगमन तथा छलफल गरिरहेको जानकारी उनले दिए ।
पाल्पामा इभि गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु
पाल्पामा इभि गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु सो गाडी सडकदेखि निकै तल खोल्सामा खसेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
स्थानीयवासीद्वारा बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध
स्थानीयवासीद्वारा बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध उनको अनुसार सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि विगतमा भएको १८ बुँदे सहमति कार्यान्वयनको माग मुख्य रूपमा राखिएको छ ।
Weather Update