Harsamaya
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ? याँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुचि बढ्नेछ ।
कालिकोटमा सडक डिभिजन कार्यालयको डोजर तोडफोड
कालिकोटमा सडक डिभिजन कार्यालयको डोजर तोडफोड कालिकोट जुपिथाका ५/६ जना युवालाई कालिकोटको गाल्जेमा रहेको प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घटनाको थप आवश्यक अनुसन्धान भइरहेको छ । 
ड्रिल गर्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु
ड्रिल गर्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु दिउँसो करिब १२:५० बजेको समयमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते सरोज थारुलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । 
बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध, खुलाउने प्रयास जारी
बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध, खुलाउने प्रयास जारी वर्षा लागेसँगै बाढी र लेदोले बिपी राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ । वर्षाका कारण माथिबाट  लेदो सहितको बाढी आउँदा सडक अवरुद्ध हुने गरेको छ । गएको असोज महिनामा आएको बढी पहिरोले सो सडकको रोशी खोला क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ ।
कस्तो रह्यो परराष्ट्र मन्त्रीको एक वर्षे कार्यकाल ?
कस्तो रह्यो परराष्ट्र मन्त्रीको एक वर्षे कार्यकाल ? विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिताका साथै द्विपक्षीय एवं बहुपक्षीय भेटवार्ताहरूमा मन्त्री राणाले नेपालका राष्ट्रिय एजेन्डाहरू राख्नुका साथै राष्ट्रिय स्वार्थका पक्षमा वकालत गरिरहेकी छन् ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो प्रतिकिलो ४३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ कायम भएको छ ।
  राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबारदेखि हुदैँ
  राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबारदेखि हुदैँ चेसलाई प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ ।
घुस काण्डमा मुछिएका मन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी भएपछि डा. शेखरको असन्तुष्टि
घुस काण्डमा मुछिएका मन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी भएपछि डा. शेखरको असन्तुष्टि उनले लेखेका छन् ‘यस्तै रहेछ यहाँको चलनः मन्त्रीक्वाटरमा बिहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद् बैठकमा भाग लिन्छन्। सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली काँग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ ’। 
काठमाडौं जेभियर पब्लिक बास्केटबल आजदेखि
काठमाडौं जेभियर पब्लिक बास्केटबल आजदेखि प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने काठमाडौं जेभियरका बास्केटबल प्रशिक्षक विकास बोटेले बताए । हाल जापानमा रहेका काठमाडौं जेभियरकै पूर्व विद्यार्थी सन्जिव मगरले पनि प्रायोजन गर्ने संस्थापक प्रिन्सिपल अधिकारीले बताए ।
केदारमान थाइल्यान्ड जादैँ
केदारमान थाइल्यान्ड जादैँ असार ३२ देखि साउन ३ गतेसम्म हुने प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
देशभर मनसुनी वायुको प्रभाव, यी ६ प्रदेशमा वर्षा
देशभर मनसुनी वायुको प्रभाव, यी ६ प्रदेशमा वर्षा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची प्रतिनिधि सभा बैठकमा  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
Weather Update