Harsamaya
चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा हस्तान्तरण
चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा हस्तान्तरण काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा मोटरसाइकल र ८ वटा स्कुटर गरी २० वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 
लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास, खानेपानीको समस्या टर्ने मेयर शाहीको भनाई
लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास, खानेपानीको समस्या टर्ने मेयर शाहीको भनाई उनका अनुसार मूल्य अभिवृद्धि कर सहित कुल रु २९ करोड ४८ लाख ३२ हजार ४९९ मा भएको ठेक्का सम्झौता अनुसार आउँदो २०८५ साल असार २५ गते भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।
मोटरसाइकल र पिकअप ठोक्किदा सेनासहित पाँच घाइते
मोटरसाइकल र पिकअप ठोक्किदा सेनासहित पाँच घाइते ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिकै रेल्वे ट्रयाकमा बयलवासबाट बाँके खोलातर्फ जाँदै गरेको बा. ८ च ६५ नम्वरको पिकअप र बाँके–संग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
खानेपानी नदिएको भन्दै केयुकलमा लगाइयो ताला
खानेपानी नदिएको भन्दै केयुकलमा लगाइयो ताला काठमाडौंको सुकुम्बासी बस्तीमा सरकारले खानेपानी रोकेको र आफूहरू खानेपानीको माग गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलन गर्दा समेत माग सुनुवाइ नगरेपछि बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नुपरेको आजपा नेता त्रिभुवन साहले जनाएका छन् । 
मुलुकमा भएका भ्रष्टाचार काण्डको नेतृत्व सरकारले गरेको छ : पूर्ण बस्नेत
मुलुकमा भएका भ्रष्टाचार काण्डको नेतृत्व सरकारले गरेको छ : पूर्ण बस्नेत सरकारसँग जस्तोसुकै भ्रष्टाचार वा घोटाला प्रकरणमा पनि केही थाहा नपाएजस्तो गरेरै टार्न सक्ने खुबी भएको भन्दै एक दुई दिनमा नयाँ नयाँ प्रकरण/काण्ड आउने र पुराना प्रकरण बिर्सिएर जान्छन् भनेर पनि सरकारले धेरैजसो भ्रष्टाचार वा काण्डका प्रकरणलाई अटेरी गरेर, अस्विकार गरेर, नसुने जस्तो, थाहा नपाएजस्तो गरेर टार्ने गरेको उनको भनाइ छ...
नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बङ्गलादेशसँग पराजित
नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बङ्गलादेशसँग पराजित यसपछि नेपालले बराबरी गोल फर्काउने मौका गुमायो । २८औँ मिनेटमा अनिषा राईको फ्रि किक प्रहार क्रस बारमा लागेर फर्कियो ।३६ औँ मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर गर्‍यो । दोस्रो हाफको सुरुवातमै दुवै टोली १०-१० खेलाडीमा सिमित भए ।
दाहालले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
दाहालले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने उनले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने भएका हुन् । दाहालले रसुवा बाढी पहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आज यी पाँच प्रदेशमा भारी वर्षा
आज यी पाँच प्रदेशमा भारी वर्षा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
युरोको भाउ बढ्दा अमेरिकी डलरको भाउ स्थिर,  यस्तो छ आजको विनिमय दर
युरोको भाउ बढ्दा अमेरिकी डलरको भाउ स्थिर,  यस्तो छ आजको विनिमय दर युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
कस्तो रहला तपाईंको आजको दिन ? यस्तो छ राशिफल
कस्तो रहला तपाईंको आजको दिन ? यस्तो छ राशिफल टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ ।  स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। व्यवसायमा धेरै फाइदा नभए पनि नियमित काम सम्पादन हुनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपर्ने छ ।  
सासु बुहारी मिलेर अघि बढ्दा पुरुष नै चाहिँदैन  : उपसभामुख [भिडियो]
सासु बुहारी मिलेर अघि बढ्दा पुरुष नै चाहिँदैन  : उपसभामुख [भिडियो] २२१ औँ भानुजयन्तीका अवसरमा प्राध्यापक वन्दना मिश्र (मधु) को कृति, कविता संग्रह ‘अन्नप्रासन’ विमोचन समारोहमा बोल्दै उनले महिलाका मुद्दामा सबै एक हुनुपर्ने औंल्याइन् ।
Weather Update