२७ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नुवाकोट र रसुवामा उच्च सम्भावना
मंगलबार, भदौ १६, २०८३
यस्तै नुवाकोट र रसुवाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ।
बाढीपछि कोरला नाकातर्फ १०८ कन्टेनर
मंगलबार, भदौ १६, २०८३
आगामी दसैँका लागि आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन अहिले नै कोरला नाकाबाट हुने आयातलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।
लम्ती खोलाले बगाउँदा छेडागाडका ४५ वर्षीय महतारा बेपत्ता
मंगलबार, भदौ १६, २०८३
उपचारपछि थलहबाट घर फर्किने क्रममा सोमबार साँझ छेडागाड नगरपालिका–१० र ११ को सीमामा पर्ने लम्ती खोलाले महतारालाई बगाएको स्थानीय कर्णबहादुर खड्काले जानकारी दिएका छन्।
९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन
मंगलबार, भदौ १६, २०८३
प्रहरीले शव व्यवस्थापनामा महिला ८८ , पुरुष १०९ र पहिचान नखुलेको २१६ जना रहेको छ ।
रसुवा बाढीमा सयौं ट्रक–कन्टेनर बेपत्ता, चालक र सहचालकको अवस्था अज्ञात [भिडियो]
मंगलबार, भदौ १६, २०८३
हामीसँगको कुराकानीमा उनले बाढीमा बेपत्ता भएका अधिकांश गाडीका चालक र सहचालकसमेत अहिलेसम्म सम्पर्कमा आउन नसकेको बताए ।
नेपाली सेनाले गर्यो एकैदिन १०९ जनाको उद्धार
मंगलबार, भदौ १६, २०८३
नेपाली सेनाले सोमबार साँझ ७ बजेसम्मको खोज तथा उद्धार अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रमा टनेलभित्र समेत विशेष टोली परिचालन गरी खोजी कार्य भइरहेको जनाएको छ ।
आज देशभर बदली, केही स्थानमा ठूलो पानी पर्ने
मंगलबार, भदौ १६, २०८३
राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।
भक्तजनमाथि चक्कु प्रहारप्रति पाँचपोखरीको गम्भीर ध्यानाकर्षण
सोमबार, भदौ १५, २०८३
गर्ने तयारी भए पनि प्रतिकूल मौसम र बाक्लो हुस्सुका कारण उडान सम्भव नभएपछि स्थानीय होटल व्यवसायीहरूले घाइतेलाई करिब आठ घण्टा पैदल बोकेर देउरालीसम्म पुर्याएका थिए।
त्रिपुरासुन्दरी गाउँपालिकाद्वारा उद्धार कोषमा २० लाख सहयोग, पालिकाका बेपत्ता परिवारलाई एक लाख दिने
सोमबार, भदौ १५, २०८३
उनीहरूको खोज तथा उद्धारका लागि केन्द्रीय कमान्डसँग नियमित समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ।
शव पहिचानमा डीएनएको सहारा, बेपत्ताका आफन्तलाई प्रहरीको यस्तो आग्रह
सोमबार, भदौ १५, २०८३
नेपालमा रहेका आफन्तले दुई प्रति पासपोर्ट आकारको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्जको रोगविज्ञान प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा गएर रगतको नमुना दिन सक्नेछन्।
भोटेकोशी गाउँपालिाले ७३ बेपत्ता परिवारलाई २ लाख राहत दिने
सोमबार, भदौ १५, २०८३
हेलिकोप्टरसहित हवाई साधन प्रयोग गरिने भएको छ। उद्धारका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरिने गाउँपालिकाले जनाएको छ।
हेलिकोप्टर उद्धारमा चाप बढेपछि वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह
सोमबार, भदौ १५, २०८३
तर न्यून प्रभावित, प्रभावित नभएका तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हेलिकोप्टरमार्फत उद्धारको माग भइरहेको भन्दै प्राधिकरणले यस्तो अवस्थामा सीमित हवाई स्रोतको दुरुपयोग हुन नदिन आग्रह गरेको हो ।
९०३ जनाको शव फेला, ४२४७ अझै सम्पर्कविहीन
सोमबार, भदौ १५, २०८३
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना रहेका छन् ।
साताको लोकप्रिय

