Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - १७
श्री स्वस्थानी व्रत कथा अध्याय - १७ श्रीस्वस्थानी व्रतकथाको सप्तदशौँ अध्यायमा जालन्धर वधको निर्णायक घटनाक्रम वर्णन गरिएको छ । वृन्दाको अटल पतिव्रता धर्मका कारण जालन्धर अजेय बनेपछि शिवको आज्ञामा विष्णुले मायाद्वारा जालन्धरको रूप धारण गरी अन्तःपुर प्रवेश गर्छन् र वृन्दाको पतिव्रता धर्म नष्ट हुन्छ । त्यससँगै जालन्धरको शक्ति क्षीण भई महादेव स्वयं युद्धमा उत्रिएर जालन्धरको वध गर्छन्...
तातोपानीमा सशस्त्र प्रहरीले राख्यो आगन्तुकको लागि शुद्ध खानेपानी युरो गार्ड
तातोपानीमा सशस्त्र प्रहरीले राख्यो आगन्तुकको लागि शुद्ध खानेपानी युरो गार्ड आइतबार तातोपानीको लिपिङमा यात्रु शाखासँगै रहेको अध्यागमन कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेक्का सिन्धुपाल्चोकले २५ औँ स्थापना दिवसको अवसरमा खानेपानीको लागी युरो गार्ड राखेको हो ।
धरान उपमहानगरपालिकामा बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, १३ घाइते
धरान उपमहानगरपालिकामा बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, १३ घाइते आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा
धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका साम्पाङले आज आइतबार राजीनामा दिएका हुन ।
सवारी दुर्घटनामा एकको मृत्यु, एकजना घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एकजना घाइते उक्त र्दुघटनामा अर्का गम्भीर घाइते सोही गाउँका रमेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् । 
श्री स्वस्थानी व्रत कथा अध्याय - १६
श्री स्वस्थानी व्रत कथा अध्याय - १६ श्रीस्वस्थानी व्रतकथाको षोडशौँ अध्यायमा शिव–पार्वती, देवता र जालन्धर–रावणसँग सम्बन्धित महत्वपूर्ण घटनाक्रम वर्णन गरिएको छ । शिवजी मृगरूप धारण गरी श्लेष्मान्तक वनमा विहार गर्दा देवताले खोजी गर्दै उहाँको दिव्य दर्शन पाउँछन् र गोकर्ण क्षेत्रमा शिवको सीङ स्थापना हुने प्रसंग आउँछ ।
निर्वाचन हुन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
निर्वाचन हुन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो ।
आजको राशिफल: कुन कुन राशिको भाग्य चम्कदैछ ?
आजको राशिफल: कुन कुन राशिको भाग्य चम्कदैछ ? आजको दिन ग्रह–नक्षत्रको गतिले केहीका लागि उत्साहजनक रहँदा केहीका लागि परीक्षणको समय हुन सक्छ । परिश्रम, विश्वास र सकारात्मक सोच राख्नेहरूले आज विशेष अवसरहरू प्राप्त गर्नेछन् । भावनात्मक सन्तुलन र परिवारप्रतिको जिम्मेवारी निभाउन सकेमा दिन अझ फलदायी बन्नेछ । हेर्नुहोस् आजको तपाईंको राशिफल:
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमालका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमालका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना महाशाखाले जारी गरेको विज्ञप्ती अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि
राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आज बिहान ११ः०० बजे बस्दैछ।
जगदीश घिमिरे स्मृति पुरस्कार पवन आलोक र मिना चौलागाईंलाई
जगदीश घिमिरे स्मृति पुरस्कार पवन आलोक र मिना चौलागाईंलाई प्रतिष्ठानले साहित्य र पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने साहित्यकार तथा पत्रकारलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि मनु ब्राजाकी, रोचक घिमिरेलगायतका स्रष्टाले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।
मकालु आरोहणका क्रममा शेर्पा आरोहीको मृत्यु, इरानी पर्वतारोही बेपत्ता, उद्धार जारी
मकालु आरोहणका क्रममा शेर्पा आरोहीको मृत्यु, इरानी पर्वतारोही बेपत्ता, उद्धार जारी बिहीबार चार आरोही सानु शेर्पा, अबोल्फजल गोजाली, फुर्वा ओङ्गेल शेर्पा र लाक्पा रिन्जी शेर्पा एकै समयमा मकालुको चुचुरोमा पुगेका थिए । बिहान १०ः२७ बजे शिखर पुगेका उनीहरू ओरालो झर्ने क्रममा दुर्घटनामा परेको पेमा शेर्पाले जानकारी दिए ।
Weather Update