Harsamaya
बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो : दुर्गा प्रसाईं [भिडियोसहित]
बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो : दुर्गा प्रसाईं [भिडियोसहित] सरकारको निःशुल्क स्वास्थ्य र शिक्षासम्बन्धी नीतिमा पनि प्रश्न उठाउँदै प्रसाईँले शिक्षा र स्वास्थ्य निःशुल्क भन्दापनि किन्न सक्ने हैसियतको बनाउन सकिने दाबी गरे ।
नवलपरासी सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
नवलपरासी सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा२झ ३८५४ नम्बरको टाटा सुमोले गए राति पैदलयात्री चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेललाई ठक्कर दिएको थियो ।
बसपार्क उद्घाटन गर्न सार्वजनिक बिदा दिएपछि...
बसपार्क उद्घाटन गर्न सार्वजनिक बिदा दिएपछि... नेपाल सरकार, कर्णाली प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न बसपार्कमा क्षेत्रमा दुई वटा १७÷१७ कोठे व्यापारिक भवन निर्माण गरिएका छन् । जसअन्तर्गत ३५ वटा व्यापारिक स्टल र ३४ वटा सटर रहेका छन् ।
सर्लाहीमा नागरिकता लिनेलाई सास्ती : कर्मचारीले दुर्व्यवहार गरेको आरोप
सर्लाहीमा नागरिकता लिनेलाई सास्ती : कर्मचारीले दुर्व्यवहार गरेको आरोप कर्मचारीहरूले कार्यालय प्रमुखको निर्देशनसमेत बेवास्ता गर्दै मनोमानी ढंगले काम गर्ने गरेको गुनासो समेत बाहिरिएको छ ।
बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु
बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
यी प्रदेशमा मध्यम वर्षाको सम्भावना कोशी प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 
“अवसरको दौड, भावनाको परीक्षा : आजको राशिफलले देखायो सफलता र संयमको नयाँ समीकरण”
“अवसरको दौड, भावनाको परीक्षा : आजको राशिफलले देखायो सफलता र संयमको नयाँ समीकरण” मेष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। आज तपाईं ऊर्जावान हुनु हुनेछ, तपाईंले जे गर्नुहुन्छ, त्यो तपाईंले साधारण रूपमा गर्ने भन्दा आधी समयमा गर्न सक्षम हुनुहुनेछ।
ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु,रथ तानेर गाबल पुर्‍याइयो
ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु,रथ तानेर गाबल पुर्‍याइयो वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको देवतालाई गत शनिबार ३२ हात अग्लो रथमा बिराजमान गराइएको थियो । तिथिअनुसार आज पुलचोकबाट रथ तानेर गाबल पुर्‍याइएको हो ।
रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ
रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ अधिवक्ता आयुष बडालसहितले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछाने स्वतः निलम्बित हुने उल्लेख गर्दै पेस भएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपिठको गर्ने निर्णय गरेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
घरेलु मैदानमा नेपाल ८ विकेटले विजयी‚ दुई खेलको सिरिज बराबरीमा सम्पन्न 
घरेलु मैदानमा नेपाल ८ विकेटले विजयी‚ दुई खेलको सिरिज बराबरीमा सम्पन्न  जितका लागि एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले  १५.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो ।
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन कुमार थापा, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय उदयशमसेर राणा र योगेन्द्र चौधरी समेत सहभागी भएका थिए ।
मधेशमा तापक्रम ३९ डिग्री सेल्सियस
मधेशमा तापक्रम ३९ डिग्री सेल्सियस जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने सम्भावना छ । यसले गर्दा तातो हावा (लु) चल्ने क्रम पनि जारी रहनेछ ।
Weather Update