Harsamaya
रसुवा बाढीमा मानवीय क्षति ७८१ पुग्यो, २ हजार ५०२ अझै सम्पर्कविहीन
रसुवा बाढीमा मानवीय क्षति ७८१ पुग्यो, २ हजार ५०२ अझै सम्पर्कविहीन पहिचान खुल्न नसकेका शव विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएका छन्। प्राधिकरणले बेपत्ता, उपचाररत, उद्धार गरिएका तथा पहिचान नखुलेका शवसम्बन्धी विवरण सार्वजनिक गर्दै आएको जनाएको छ।
शोकमा सिन्धुपाल्चोक, २४५ नागरिक बेपत्ता : ‘आफ्ना मान्छे खोज्न पनि सरकारको अनुमति कुर्नुपर्‍यो’
शोकमा सिन्धुपाल्चोक, २४५ नागरिक बेपत्ता : ‘आफ्ना मान्छे खोज्न पनि सरकारको अनुमति कुर्नुपर्‍यो’ तर अहिले भोटेकोशीका परिवारलाई राहतभन्दा पहिले आफ्ना मान्छेको खबर चाहिएको छ। उनीहरूलाई आश्वासन होइन, खोजी चाहिएको छ।
रसुवा–नुवाकोटमा २६ अस्थायी आश्रयस्थल, ३ हजार ४५४ जनाले पाए राहत
रसुवा–नुवाकोटमा २६ अस्थायी आश्रयस्थल, ३ हजार ४५४ जनाले पाए राहत आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले आश्रय तथा राहत प्राप्त गरेका छन्। नुवाकोटमा १६ वटा आश्रयस्थलमा २ हजार २७४ जना र रसुवाका १० वटा आश्रयस्थलमा १ हजार १८० जना प्रभावितले आश्रय लिएका छन्।
देशभर वर्षाको सम्भावना, कोशी र बागमतीमा धेरै भारी वर्षाको चेतावनी
देशभर वर्षाको सम्भावना, कोशी र बागमतीमा धेरै भारी वर्षाको चेतावनी राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा वर्षाको सम्भावना छ।
भोटेकोशी बाढी : ७८८ जनाको मृत्यु, ३४ जनाको मात्र सनाखत
भोटेकोशी बाढी : ७८८ जनाको मृत्यु, ३४ जनाको मात्र सनाखत शवको अवस्था बिग्रिँदै गएपछि प्रहरीले औँठाछाप, पाँच थान फोटो, मुचुल्का तथा शरीरमा रहेका ट्याटु, कोठी र अन्य विशेष चिन्हको अभिलेख राखेर शव जमिनमुनि सुरक्षित भण्डारण गरिरहेको जनाएको छ।
७८८ शव फेला, २ हजार ७४२ जनाको उद्धार
७८८ शव फेला, २ हजार ७४२ जनाको उद्धार २०८३ भदौ १४ गते दिउँसो ३ बजेसम्मको विवरणअनुसार बाढी तथा उद्धारका लागि ७ हजार ८८४ प्रहरी परिचालन गरिएको छ। अझै २५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्।
माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङमा ब्लास्टिङसम्मको तयारी
माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङमा ब्लास्टिङसम्मको तयारी उद्धारस्थलमा नेपाली सेनाका ६६, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका ६ गरी ९० जनाको संयुक्त टोली परिचालित छ।
बाढीपहिरोमा १२ हजारभन्दा बढी अझै बेपत्ता, १६ हजार ७२६ जना हराएको रिपोर्ट
बाढीपहिरोमा १२ हजारभन्दा बढी अझै बेपत्ता, १६ हजार ७२६ जना हराएको रिपोर्ट उपलब्ध पछिल्लो विवरणअनुसार २ हजार ५२८ जना फेला परेका छन्। फेला परेकामध्ये ७०५ जना परिवारको प्रतीक्षामा छन् भने १ हजार ८२३ जनाको खोजी तथा उद्धारसम्बन्धी अनुरोध समाधान भएको छ।
नेपालमा भारतीय फरेन्सिक टोली परिचालन
नेपालमा भारतीय फरेन्सिक टोली परिचालन भारतको विदेश मन्त्रालयका अनुसार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीसँग भेट गरेका छन्।
चितवनमा सनाखत भएका ९ जना को को ? 
चितवनमा सनाखत भएका ९ जना को को ?  सनाखत भएका दुई प्रहरी सहायक निरीक्षकमा नुवाकोटका रामकाजी पौडेल र रामेछापका रामहरि खड्का छन्।
 ७३५ वटा शव फेला, २५ प्रहरी सम्पर्कविहीन
 ७३५ वटा शव फेला, २५ प्रहरी सम्पर्कविहीन नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार २९३ जना प्रहरी परिचालन गरिएको छ । उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि विभिन्न स्थानमा खटिएर काम गरिरहेका छन् ।
पैसा राख्ने लकर फेला
पैसा राख्ने लकर फेला बेसबाट करिब ६ किलोमिटर पूर्वतर्फ माटोमा पुरिएको अवस्थामा भेटिएको लकर स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीको उपस्थितिमा आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
Weather Update