Harsamaya
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै प्रजिअ केशरीले गम्भीर घाइतेहरूको थप उपचारका लागि हेलिकोप्टरमार्फत अन्यत्र लैजाने तयारी भइरहेको जानकारी दिए । 
आत्मदाहको प्रयास गरेका अश्विनको मृत्यु 
आत्मदाहको प्रयास गरेका अश्विनको मृत्यु  शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 
काठमाडौंमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास
काठमाडौंमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास प्रहरीले प्रारम्भिक रूपमा छोरासँग भएको विवादपछि उनले आत्मदाहको प्रयास गरेको देखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गणेश नेपालीको निधनप्रति काठमाडौं महानगरपालिकाद्वारा दुःख व्यक्त
गणेश नेपालीको निधनप्रति काठमाडौं महानगरपालिकाद्वारा दुःख व्यक्त महानगरपालिकाले संवेदनशील परिस्थितिमा सबैलाई संयम र धैर्य अपनाउन आग्रह समेत गरेको छ । 
आजको राशिफल: प्रेम, धन र सन्तान सुखको अवस्था कस्तो छ ?
आजको राशिफल: प्रेम, धन र सन्तान सुखको अवस्था कस्तो छ ? भेलामा तपाईं सबैको केन्द्रविन्दु हुनुहुनेछ।
यी प्रदेशमा भारी वर्षको सम्भावना
यी प्रदेशमा भारी वर्षको सम्भावना आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। 
सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल छर्केर लगाए आगो
सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल छर्केर लगाए आगो हेलिकप्टरबाट काठमाडौं ल्याउने व्यवस्था गर्न स्थानीय प्रशासनले सर्लाहीका सांसद डा. अमरेशकुमार सिंहलाई गुहारेका थिए ।
गणेशले आत्मदाह गर्नुपर्ने अवस्था आउनुमा बालेन नेतृत्वकै महानगर जिम्मेवार : रक्षा बम
गणेशले आत्मदाह गर्नुपर्ने अवस्था आउनुमा बालेन नेतृत्वकै महानगर जिम्मेवार : रक्षा बम उनले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाको कार्यशैलीमाथि प्रश्न उठाउँदै महानगर प्रहरीको व्यवहार र गरिब तथा सडक व्यवसायीप्रतिको दृष्टिकोणको आलोचना गरेकी हुन् ।
शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ
शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ गाउँमा रोजीरोटी कठिन भएपछि परिवारको साथ गणेश भक्तपुरमा बस्दै आएका थिए । राइड सेयरिङ अर्थात पठाओको सेवा दिएर आफू र परिवारको पालनपोषणा गर्दै आइरहेका थिए ।
पुस्तकालय नीति मस्यौदा–२०८३ तयार, ज्ञानमा आधारित समाज निर्माणमा जोड
पुस्तकालय नीति मस्यौदा–२०८३ तयार, ज्ञानमा आधारित समाज निर्माणमा जोड समितिले पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थानका रूपमा नभई ज्ञान, अनुसन्धान, प्रविधि, संस्कृति संरक्षण तथा नागरिक सशक्तीकरणको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित नीति मस्यौदा अघि बढाएको हो ।
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अन्तिम संवाद : ‘दाइ, मेरो गल्ती थिएन’ (भिडियोसहित)
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अन्तिम संवाद : ‘दाइ, मेरो गल्ती थिएन’ (भिडियोसहित) ‘प्रहरीको नम्बरबाट फोन आयो । तपाईंको मान्छेले पेट्रोल छर्केर यहाँ घटना गर्नुभएको रहेछ । वीर अस्पताल आउनुस् भन्नुभयो,’ उनले भने, ‘म तीन बजे अस्पताल आइपुगेँ।’
Weather Update