Harsamaya
‘पढ्दैं कमाउने’ नीति लागू गरिने  
‘पढ्दैं कमाउने’ नीति लागू गरिने   राष्ट्रपतिद्वारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम वाचन जारी रहेको छ ।
‘चुरे संरक्षण पुनरावोलकन गरिने’  
‘चुरे संरक्षण पुनरावोलकन गरिने’   राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् । 
‘नागरिक एप्स र नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरिने’  
‘नागरिक एप्स र नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरिने’   यसैगरी नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने भएको छ ।  नीति तथा कार्यक्रममा भनिएको छ, ‘धितोपत्र बोर्ड सुदृढीकरण तथा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ ।’
सरकारले यसै वर्ष संविधान संशोधन गर्ने
सरकारले यसै वर्ष संविधान संशोधन गर्ने नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार संविधानको समीक्षा गर्ने र कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया यसै वर्ष अघि बढाउने भएको हो ।
मन्त्रिपरिषद् बैठक स्थगित
मन्त्रिपरिषद् बैठक स्थगित बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन् । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो ।
बामदेव गौतम सहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल फागुनमा सकिँदै
बामदेव गौतम सहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल फागुनमा सकिँदै एमालेबाट सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसा कुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् । यस्तै माओवादीबाट  गोपीबहादुर सार्की अछामी, गंगा कुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।
मन्त्रिपरिषद्को बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गर्ने
मन्त्रिपरिषद्को बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने सङ्घीय संसद्को बैठकमा  प्रस्तुत हुनेछ ।  साथै दिउँसो ३ बजेका लागि बोलाइएको संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्ने छन् । 
ओलीले बोलाएको तीन दलको बैठक प्रचण्डद्वारा बहिष्कार: टीआरसी विवादले चुलियो अविश्वास
ओलीले बोलाएको तीन दलको बैठक प्रचण्डद्वारा बहिष्कार: टीआरसी विवादले चुलियो अविश्वास माओवादीका एक नेताका अनुसार, ट्रुथ एन्ड रिकन्शिलिएसन (टीआरसी) आयोगसँग नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई जोडेर साटासाटको कथा बनाइएको विषयप्रति प्रचण्ड आक्रोशित छन्। यसै कारण उनले बैठकमा सहभागी नहुने निर्णय गरेका हुन्। यस घटनाले सत्ता गठबन्धन र शीर्ष नेताहरूबीचको भरोसामा दरार देखाएको छ।
प्रधानमन्त्री केपी ओलीको ‘स्टण्ट’ले गर्दा भारतसँगको सम्बन्ध बिग्रियो : प्रभु साह
प्रधानमन्त्री केपी ओलीको ‘स्टण्ट’ले गर्दा भारतसँगको सम्बन्ध बिग्रियो : प्रभु साह ‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढदै गइरहेको छ । प्रधानमन्त्रीजी हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी कांग्रेस हुनु दुखद छ । आम जनताले परिवर्तन र निकास खोजेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देश कसरी चलाउछ ? सरकारले मुलुकलाई अन्योल बनाएको छ ।...
नयाँ आन्दोलनका लागि तयार रहन प्रचण्डको आग्रह 
नयाँ आन्दोलनका लागि तयार रहन प्रचण्डको आग्रह  उनले त्यसकै महत्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको बताए । उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समीक्षा आवश्यक रहेको धारणा व्यक्त गरे ।
‘गणतन्त्र भ्रष्ट जन्माउने कारखाना’
‘गणतन्त्र भ्रष्ट जन्माउने कारखाना’ कार्यक्रममा तारानाथ लुइँटेल ,तेज कुरुङ्ग्वाङ्ग, यबती कार्की , हिक्मतजङ्ग भण्डारी , अजेलिया रन्जितकार लगायतले बोलेका थिए ।
बालेन र जापानिज राजदूतबीच भेटवार्ता
बालेन र जापानिज राजदूतबीच भेटवार्ता राजदूत तोरुले, काठमाडौं र जापानका सहरहरूका बीचमा सहरी आचरण सम्बन्धी आपसी ज्ञान र सीप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरे । 
Weather Update