मन्त्रिपरिषद्को बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गर्ने
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ ।
सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने सङ्घीय संसद्को बैठकमा प्रस्तुत हुनेछ । साथै दिउँसो ३ बजेका लागि बोलाइएको संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्ने छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०८:५१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
