‘पढ्दैं कमाउने’ नीति लागू गरिने

काठमाडौं - सरकारले अब विद्यार्थीहरूलाई ‘पढ्दैं कमाउने’ कार्यक्रम ल्याउने भएको छ।
केपी ओली नेतृत्वको सरकारले पाठ्यक्रम परिमार्जन गर्ने घोषणा गर्दै ‘पढ्दैं कमाउने’ नीति लागू गर्न लागिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।
राष्ट्रपतिद्वारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम वाचन जारी रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ १५:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय