‘चुरे संरक्षण पुनरावोलकन गरिने’

काठमाडौं - सरकारले तराइ मधेश चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।
सरकारको नीति तथा कार्यक्रम वाचन जारी रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ १५:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय