Harsamaya
३५ वर्षको बेथिति र भ्रष्टाचारको घाउ रास्वपाले उपचार गर्दैछ : सांसद संग्रौला
३५ वर्षको बेथिति र भ्रष्टाचारको घाउ रास्वपाले उपचार गर्दैछ : सांसद संग्रौला उनले भनिन्, ‘यो पटक प्रष्ट रूपमा अन्धकार, भ्रष्टाचार, बेथिति र लुटतन्त्रको खोल ओडेर देशलाई बर्बाद बनाउन खोज्नेहरूको अनुहार एल्गोरिदमले हेर्नै चाहेन। एल्गोरिदमले नयाँ हेर्‍यो, युवा हेर्‍यो, सम्भावना हेर्‍यो अनि परिवर्तनको घण्टी बजायो।’
कानुन निर्माणमा नागरिक सहभागिता बढाउन ‘आफ्नो कानुन आफैँ बनाऔँ’ अभियान चलाउँदैछौँ : मन्त्री गौतम (भिडियोसहित)
कानुन निर्माणमा नागरिक सहभागिता बढाउन ‘आफ्नो कानुन आफैँ बनाऔँ’ अभियान चलाउँदैछौँ : मन्त्री गौतम (भिडियोसहित) कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कानुन निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न मन्त्रालयले नयाँ अभियान सुरु गरेको बताएकी छन् । सोमबार मन्त्रालयद्वारा आयोजित ‘मुलुकी संहिता दिवस, २०८३’ का अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नागरिक र सरोकारवालाको आवाज सुनेर मात्रै न्यायपूर्ण कानुन बन्न सक्ने धारणा राखिन्...
कांग्रेस महाधिवेशन रोक्ने छुट कसैलाई छैन : गगन थापा
कांग्रेस महाधिवेशन रोक्ने छुट कसैलाई छैन : गगन थापा भएको नेतृत्व, निर्वाचन आयोगको अध्यावधिक विवरण र अदालतको डिभिजन बेन्चको फैसला कानुनसम्मत रहेको उनको दाबी छ।
रास्वपाले ल्यायो ‘क्यान्डिडेट क्लब’, स्थानीय तहका उम्मेदवार छनोट गरिने
रास्वपाले ल्यायो ‘क्यान्डिडेट क्लब’, स्थानीय तहका उम्मेदवार छनोट गरिने उनका अनुसार नेपाली राजनीतिमा योग्यता प्रणाली स्थापित गर्न र सक्षम नेतृत्व उत्पादन गर्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अवधारणा अघि सारिएको हो।
सरकार पाँच वर्ष चल्नुपर्छ, कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहन्छ : गगन थापा 
सरकार पाँच वर्ष चल्नुपर्छ, कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहन्छ : गगन थापा  उनले अन्य दलभित्रको आन्तरिक विवादमा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत प्रदेशसभामा कायम सदस्य सङ्ख्याको बहुमत मुख्यमन्त्रीको पक्षमा परेकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख तुलाराम घर्तीमगरले घोषणा गरे।
कोशी प्रदेशमा नयाँ मन्त्रिपरिषद्
कोशी प्रदेशमा नयाँ मन्त्रिपरिषद् नयाँ मन्त्रिपरिषद्ले प्रदेश सरकारका कामलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ
‘वेश्या’ र ‘चाइल्ड ट्राफिकर’ जस्ता आरोप लगाएकोप्रति इन्दिरा रानाको आपत्ति
‘वेश्या’ र ‘चाइल्ड ट्राफिकर’ जस्ता आरोप लगाएकोप्रति इन्दिरा रानाको आपत्ति मानव बेचबिखनको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनले महिलामात्र नभई पुरुष, युवा तथा बालबालिकालाई समेत संरक्षणको दायरामा ल्याउनुपर्ने बताइन्।
बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा उनले केही बेरमा प्रदेश प्रमुखसमक्ष राजीनामाको पत्र बुझाउने जानकारी दिए।
 पूर्वाधार विकास मन्त्री लम्सालको पिसाबमा संक्रमण
 पूर्वाधार विकास मन्त्री लम्सालको पिसाबमा संक्रमण हाल मन्त्री लम्साल चिकित्सकको सल्लाहअनुसार निवासमै आराम गरिरहेका छन्।
रोल्पामा दुई सातामै विपदमा २२ जनाको मृत्यु, सरकारको ध्यानाकर्षण
रोल्पामा दुई सातामै विपदमा २२ जनाको मृत्यु, सरकारको ध्यानाकर्षण उनका अनुसार साउन २७ गते थवाङ गाउँपालिकाको उवा क्षेत्रमा गएको भीषण पहिरोमा १३ जनाको मृत्यु भएको छ।
Weather Update