प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने
सोमबार, जेठ ११, २०८३
उनले यसअघि विदेशी देशका राजदूतहरूलाई एक्लाएक्लै भेट्ने परम्परा तोड्दै प्रशंसा बटुलेका थिए ।
प्रधानमन्त्री नबोल्ने निर्णयप्रति नेता पाण्डेको टिप्पणी : ‘प्रधानमन्त्री मौन बस्नु राष्ट्रका लागि घाटा’
सोमबार, जेठ ११, २०८३
प्रधानमन्त्री कार्यालयका अनुसार गणतन्त्रको संवैधानिक प्रतीक राष्ट्रपतिको संस्था भएकाले राष्ट्रपतिबाट नै सम्बोधन हुनु उपयुक्त हुने तर्कसहित पत्र पठाइएको हो । मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालयमा उक्त पत्र बुझाएको हुन् ।
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने राष्ट्रपतिलाई सम्बोधन गरिदिन आग्रह
सोमबार, जेठ ११, २०८३
राष्ट्रपतिलाई पठाइएको पत्रमा संविधानको धारा ६६ को उपधारा (२) बमोजिम जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गरिदिन सिफारिस गरिएको उल्लेख छ ।
चिनियाँले नेपाली नेताविरुद्ध समाचार बनाउन घुस दिन खोजेको हल्लाप्रति चीनको गम्भीर ध्यानाकर्षण
सोमबार, जेठ ११, २०८३
साथै, उक्त विषयमा नेपालका सम्बन्धित निकायले गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान गर्नुपर्ने तथा संलग्न व्यक्ति र योजनाकारलाई नेपाली कानुनअनुसार कडा कारबाही गर्नुपर्ने माग पनि गरिएको छ।
असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने
सोमबार, जेठ ११, २०८३
बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठनसम्बन्धी समीक्षा सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।
काँग्रेस एकताका लागि शेखरका पाँच प्रस्ताव
सोमबार, जेठ ११, २०८३
त्यस्तै, १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट गठन गरिएको केन्द्रीय कार्यसमितिलाई समायोजन गरी एउटै संरचना बनाउनुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन् ।
दाइजो र बालविवाहविरुद्ध सास रहुन्जेल लड्छु : उपसभामुख ठाकुर
सोमबार, जेठ ११, २०८३
समाज परिवर्तनका लागि छोरीलाई पढाउनै पर्नेमा जोड दिँदै उनले दाइजो र बालविवाह देशकै लागि कलंक बनेको उल्लेख गरिन् ।
नेपाल तरुण दलको अध्यक्षमा कोइराला
आइतबार, जेठ १०, २०८३
नवनियुक्त अध्यक्ष कोइरालालाई तोकिएको समयभित्रै तरुण दलको महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको छ ।
आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल
आइतबार, जेठ १०, २०८३
आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा सुनकोसी गाउँपालिका–४ का दलबहादुर पुलामीका ९ वर्षीय छोरा सफल पुलामी र वडा नम्बर ५ की सरिता विकका १० वर्षीय छोरा उकेश विकको मृत्यु भएको हो।
फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ : नैनसिंह महर
आइतबार, जेठ १०, २०८३
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा आइतबार धनगढीमा आयोजित बृहत् एकता तथा जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले फुटेर नभई जुटेर नै कांग्रेस र देश बलियो हुने धारणा राखेका हुन्।
कांग्रेस–एमालेको आन्तरिक विवादले प्रदेश सरकार आलोपलो सहमति अलपत्र
आइतबार, जेठ १०, २०८३
सरकार परिवर्तन भएको अवस्थामा कर्णााली प्रदेश सरकारको नेतृत्व शाहीले गर्ने एमाले–कांग्रेसको पूर्व सहमती भएको बताइएको छ ।
अति कम विकसित राष्ट्रकै सूचीमा राख्न राष्ट्रसंघलाई सरकारले लेखेको पत्र दीर्घकालीन हित विपरीत : सांसद दुलाल
आइतबार, जेठ १०, २०८३
‘अहिले नै विकासशील राष्ट्रमा जान तयार देशलाई तीन वर्ष पछाडि धकेल्नु भनेको पछि ‘हामीले अति कम विकसितबाट विकासशील राष्ट्रमा उन्नति गर्यौं’ भन्ने राजनीतिक दाबी गर्न खोजिएको जस्तो देखिन्छ,’ दुलालले भने ।
साताको लोकप्रिय

