Harsamaya
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट ।

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्।

आज प्रदेश सभाबाट विश्वासको नवनियुक्त मुख्य मन्त्री भट्टले विश्वासका मत पाएका हुन्।

मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका छन्, जसअनुसार एमालेका ११ र नेकपाका २० सांसदले उनका पक्षमा मतदान गरेका हुन्।

विपक्षमा काङ्ग्रेसका १४ र राप्रपा को १ मत विपक्ष परेको थियो । काङ्ग्रेसकै पदम शाही, मान बहादुर रावल मधु भारती उपस्थित भएनन् ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १५:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update