Harsamaya
सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय
सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय यथास्थितिमा बजेट पास हुन नसक्ने बताउदै आएको एमालेले संशोधन नगरी पारित गर्ने प्रयास गरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयनै गरेकोछ । 
बस दुर्घटनाका मृतकका परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने 
बस दुर्घटनाका मृतकका परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने  उनका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँसम्म लैजानुपर्ने भएमा होलिकप्टरको व्यवस्थापन पनि गरिएको छ ।
नेकपाले टुङ्गो लगायो सुदूरपश्चिममा अधिकांश उम्मेदवार
नेकपाले टुङ्गो लगायो सुदूरपश्चिममा अधिकांश उम्मेदवार पार्टीका प्रदेश सचिव जनक बुढाका अनुसार कैलाली निर्वाचन क्षेत्र नं १ मा रामलाल डगौरा थारु, क्षेत्र नं ३ मा वीरमान चौधरी र क्षेत्र नं ४ मा हरि चौधरीलाई उम्मेदवार बनाउने तय भएको छ ।
धनगढी सिनेमा संवादमा स्थानीय कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड
धनगढी सिनेमा संवादमा स्थानीय कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड सुदूरपश्चिम प्रदेशमा पहिलोपटक ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल कैलाली र जेडी एसोसियट्सको संयुक्त आयोजनामा धनगढीमा सम्पन्न कार्यक्रममा चलचित्रमार्फत स्थानीय कला संस्कृतिको उजागर र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ ।
बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु
बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको बुधवार भिरबाट लडेर मृत्यु भएको छ। दार्चुलाको शैलशिखर नगरपालिका–१ बारिलका खडायत बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर घाइते भएका थिए।
कांग्रेस महामन्त्री थापा हेलिकोप्टर लिएर सुदूरपश्चिम भ्रमणमा
कांग्रेस महामन्त्री थापा हेलिकोप्टर लिएर सुदूरपश्चिम भ्रमणमा बिहिबार बिहान उनी श्रीमतीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणमा निस्किएका छन्। अछामबाट बडीमालिका, खप्तड, रामारोशन लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ। 
सुदूरपश्चिम प्रदेशसभाले बनायो ६७ कानुन 
सुदूरपश्चिम प्रदेशसभाले बनायो ६७ कानुन  पहिलो प्रदेशसभाले प्रदेशमा स्थिर सरकार दिन सकेको थियो । विसं २०७९ पछिको दोस्रो प्रदेशसभामा भने पटकपटक सरकारको नेतृत्व परिवर्तन भइसकेको छ । सरकारले प्रदेशसभालाई ‘विजनेश’ दिन नसक्दा कानुन बन्न नसकिरहेको टिप्पणी भइरहेको छ ।
Weather Update