Harsamaya
प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय बेखबर
प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय बेखबर प्रधानमन्त्री सडक मार्गमार्फत पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेपनि शुक्रबार विहान ११ बजेसम्म प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई आधिकारीक जानकारी नआएको बताए ।
पार्टीमा ‘म नै पार्टी हुँ र मैले भनेकै हुनुपर्छ’ भन्ने अधिनायकवादी सोच हावीः कमल थापा
पार्टीमा ‘म नै पार्टी हुँ र मैले भनेकै हुनुपर्छ’ भन्ने अधिनायकवादी सोच हावीः कमल थापा हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिले बागमती प्रदेश संसदीय दलका नेता उद्दब थापालाई निष्काषन गर्ने निर्णय गर्ने बिषयमा फरक मत राखेका थापाले सो निर्णय पछि आफु बिरक्तिएकोसमेत जनाएका हुन् ।  
रास्वपाको केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्म छलफल
रास्वपाको केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्म छलफल केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य, विभागीय प्रमुख तथा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनका विषय पनि बैठकको कार्यसूचीमा रहेका छन् ।
भक्तपुरका किरण थापा मगरः वडाध्यक्षदेखि बागमतीको मुख्यमन्त्रीसम्म
भक्तपुरका किरण थापा मगरः वडाध्यक्षदेखि बागमतीको मुख्यमन्त्रीसम्म पार्टी संगठनसँगै स्थानीय तहबाट जनप्रतिनिधिको भूमिका निर्वाह गरेपछि उनको राजनीतिक परिचय थप स्थापित हुँदै गएको हो।
सिन्धुपाल्चोकका सरल सहयात्री बने बागमती प्रदेशको अर्थमन्त्री
सिन्धुपाल्चोकका सरल सहयात्री बने बागमती प्रदेशको अर्थमन्त्री सत्ता साझेदार दल नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको मन्त्रालय बाँडफाँटको सहमतिअनुसार सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको हो।
‘बागमती प्रदेशवासीको आशा, अपेक्षा र सपनाको जिम्मेवारी बोकेको छु’ : मुख्यमन्त्री किरण थापा
‘बागमती प्रदेशवासीको आशा, अपेक्षा र सपनाको जिम्मेवारी बोकेको छु’ : मुख्यमन्त्री किरण थापा बागमतीको समृद्धि भाषणको विषय नभई साझा कर्म र देखिने परिणामको यात्रा भएको बताउँदै उहाँले इमानदारी, पारदर्शिता, उत्तरदायित्व र दृढ इच्छाशक्तिका साथ काम गर्ने बताए । 
बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थनसहित बहुमत सदस्य पुराएलगतै थापा प्रदेश मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा उनले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त संख्या मात्रै पर्याप्त नहुने बताए । जनताको निरन्तर समर्थन, नैतिक नेतृत्व र नागरिकको विश्वास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो ।
राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई निष्कासन गर्ने
राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई निष्कासन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभा सदस्य एवं संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने उनका अनुसार संवैधानिक निकाय कुनै व्यक्तिविशेषको संस्था नभएकाले त्यहाँ कार्यरत पदाधिकारीमाथि प्रश्न उठाउँदा पनि समग्र संस्थाको प्रतिष्ठामा असर पर्न नदिनुपर्ने हुन्छ।
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह छलफलमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री तथा मन्त्रीको मातहतमा नरहेको भन्दै आयोगले आफ्नो संवैधानिक मर्यादा कायम राख्नुपर्ने बताए ।
आईजीपीलाई खगेन्द्र सुनारको चुनौती : आरोप गलत लागे अदालत जानू, कठघरामा उभिएर जवाफ दिन तयार छु
आईजीपीलाई खगेन्द्र सुनारको चुनौती : आरोप गलत लागे अदालत जानू, कठघरामा उभिएर जवाफ दिन तयार छु उनले आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न चुनौती दिए । उनले सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न नपाइने बताए ।
Weather Update