Harsamaya
गणतन्त्र समस्याको समाधान होइन, मौलिक व्यवस्था आवश्यक छ : अध्यक्ष लिङ्देन (भिडियोसहित)
गणतन्त्र समस्याको समाधान होइन, मौलिक व्यवस्था आवश्यक छ : अध्यक्ष लिङ्देन (भिडियोसहित) गणतन्त्र स्थापनापछिका दुई दशकलाई समीक्षा गर्दै अध्यक्ष लिङ्देनले भने, ‘हामीले त प्रारम्भदेखि नै गणतन्त्र समस्याको समाधान होइन भनिरहेका छौं ।’ उनका अनुसार राजनीतिक दलहरूले गणतन्त्रलाई सबै रोगको ओखतीका रूपमा प्रस्तुत गरेपनि व्यवहारमा यसले नयाँ र थप जटिल सङ्कटहरू मात्रै थपेको छ ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै देश र जनताको भविष्यको रक्षा गर्नु हो : अध्यक्ष ओली
लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै देश र जनताको भविष्यको रक्षा गर्नु हो : अध्यक्ष ओली शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्र स्थापना नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागको परिणाम भएको उल्लेख गरे।
राजदूत पदमा आवेदन आव्हान
राजदूत पदमा आवेदन आव्हान राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को अधीनमा रही तयार गरिएको वेबसाइटमा उपलब्ध कार्यशर्तबमोजिमको आवश्यक योग्यता पुगेका उम्मेदवारको सिफारिस गर्न सकिनेछ ।
विदेशमा रहेका नेपालीलाई सभामुखको आग्रह - नेपाल फर्कन तयारी हुनुहोस् 
विदेशमा रहेका नेपालीलाई सभामुखको आग्रह - नेपाल फर्कन तयारी हुनुहोस्  पुरुषोत्तम महोत्सव स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारण राखे । 
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठीक छैन या म बाहिर जाँदै छु भनेर कारण देखाइदिनुभएको भए हुन्थ्यो।’
आयोगको प्रतिवेदनले कार्की आयोगमाथिको शंका बलियो बनायो : कांग्रेस
आयोगको प्रतिवेदनले कार्की आयोगमाथिको शंका बलियो बनायो : कांग्रेस मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले समेत उक्त प्रतिवेदनलाई अपर्याप्त देखाएको कांग्रेसको भनाइ छ ।
ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै काठमाडौंमा प्रदर्शन
ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै काठमाडौंमा प्रदर्शन नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले अन्तराष्ट्रिय कानूनको समेत उलंघन गर्दै ट्रेड युनियन अधिकार खारेज गर्ने काम उचित नभएको बताए ।
सरकारमा बसेकाहरूमा ढुङ्गाको मुटु बोकेर आएका मान्छेजस्तो : राजेन्द्र पाण्डे [भिडियोसहित]
सरकारमा बसेकाहरूमा ढुङ्गाको मुटु बोकेर आएका मान्छेजस्तो : राजेन्द्र पाण्डे [भिडियोसहित] २०७५ सालमा भएको एकताको उदाहरण दिँदै उनले त्यो एकता नेताहरूको अकर्मण्यता र कमजोरीका कारण लामो समय टिक्न नसकेको टिप्पणी गरे ।
सांसद हमालको प्रश्न - भदौ २४ को घटना छानबिन हुन्छ कि हुँदैन?
सांसद हमालको प्रश्न - भदौ २४ को घटना छानबिन हुन्छ कि हुँदैन? बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै भदौ २४ को छानबिन हुन्छ कि हुँदैन? भन्दै उनले प्रश्न गरिन्।
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्नुपर्छ : पूर्व राष्ट्रपति यादव (भिडियोसहित)
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्नुपर्छ : पूर्व राष्ट्रपति यादव (भिडियोसहित) लोकतन्त्रविना प्रेस जगत चल्दैन र प्रेसविना लोकतन्त्र चल्दैन । त्यसैले लोकतान्त्रिक संस्थालाई अझ मजबुत बनाउन आवश्यक छ ।’
क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारसँग राईको आग्रह (भिडियोसहित)
क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारसँग राईको आग्रह (भिडियोसहित) उनले घटना भएको लामो समय बितिसक्दा पनि शव नेपाल ल्याउन नसकिएको उल्लेख गर्दै यसलाई कूटनीतिक असफलताको उदाहरणका रूपमा टिप्पणी गरे । राईका अनुसार उक्त विषय अस्ट्रेलियास्थित नेपाली दूतावासले हेर्दै आएको छ ।
Weather Update