मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री
आइतबार, जेठ १७, २०८३
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विभिन्न समयमा भएका आन्दोलन, तिनका क्रममा भएका घटनाक्रम तथा त्यससम्बन्धी छानबिन प्रतिवेदनहरूबारे सरकार गम्भीर रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले संविधान र नियमावली मिचेको नेकपाको आरोप
आइतबार, जेठ १७, २०८३
नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीले संविधान तथा प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन गरेको आरोप लगाएको छ ।
एमाले महासचिवको प्रश्न : विद्युतमा भ्याट कसको हितमा ?
आइतबार, जेठ १७, २०८३
सामाजिक सञ्जाल मार्फत उनले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतबार, जेठ १७, २०८३
मन्त्री डा वाग्लेले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने छन् ।
सरकारको बजेट गैरजिम्मेवार र हावादारी, संविधान संशोधन व्यवस्थामा चिटिङ : ऐन महर
शनिबार, जेठ १६, २०८३
महरले बजेटको स्रोत सुनिश्चितता पनि कमजोर रहेको टिप्पणी गरे। अर्थमन्त्रीले ऋणमा निर्भर नहुने प्रतिबद्धता जनाए पनि बजेट कार्यान्वयनका लागि ऋणमै भर परेको देखिएको र त्यसको स्रोतसमेत स्पष्ट नभएको उनको भनाइ थियो।
कांग्रेसलाई नयाँ सोचसहित रूपान्तरण गर्छौं : गगन थापा
शनिबार, जेठ १६, २०८३
विगतका जति पनि राम्रा कामहरू छन्, सत्कर्महरू छन्, गुणहरू छन्, त्यसलाई जोगाउने, जगेर्ना गर्ने र विगतका कूकर्महरूलाई छाड्ने हो।’
प्रचण्ड अस्पताल भर्ना
शनिबार, जेठ १६, २०८३
निमोनियाको उपचार अस्पताल नै भर्ना भएर गर्दा राम्रो हुने सुझावपछि अस्पतालमै राखिएको उनले बताए ।
महिला सशक्तीकरण र समान अवसर आजको प्रमुख आवश्यकता : भीष्मराज आङदेम्बे
शनिबार, जेठ १६, २०८३
आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले महिलाको क्षमता, सिर्जनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका आधारस्तम्भ भएको बताएका हुन् ।
एमालेले सुरु गर्यो ‘पार्टी जागरण अभियान’
शनिबार, जेठ १६, २०८३
पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरूलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको छ ।
बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन (भिडियोसहित)
शुक्रबार, जेठ १५, २०८३
पुनले वर्तमान बजेटलाई ‘फुलेको र वितरणमुखी’ भन्दै यसले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न नसक्ने बताएका छन्। अनुदान, छुट र सामाजिक सुरक्षा विस्तार सकारात्मक भए पनि त्यसका लागि आवश्यक स्रोत सुनिश्चित नभएको उनको भनाइ छ।
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता
शुक्रबार, जेठ १५, २०८३
समायोजनसँगै हाम्रो पार्टी नेपाल औपचारिक रूपमा उज्यालो नेपाल पार्टीमा विलय भएको जनाइएको छ ।
गणतन्त्रप्रति मौन वालेन्द्र शाह र रास्वपा
शुक्रबार, जेठ १५, २०८३
याँ वर्ष, बुद्ध जयन्तीदेखि मातातीर्थ औंसीसम्म फेसबुकमार्फत सन्देश दिने शाहले गणतन्त्र दिवसमा भने कुनै प्रतिक्रिया जनाएनन् । यसले उनको मौनता केवल संयोग हो कि सन्देश भन्ने बहस सुरु भएको छ ।
शासकहरूमा ‘महेन्द्र’ बन्ने भ्रम र आतङ्ककारी प्रवृत्ति देखियो : डा.गोपीलाल न्यौपाने [भिडियोसहित]
शुक्रबार, जेठ १५, २०८३
रकारले पनि पाउँदैन। प्रोपर्टी राइट हामीसँग छैन ।’ नेपालमा यी कुनैपनि अधिकार सुरक्षित नभएको उनले उल्लेख गरे ।
साताको लोकप्रिय

